आमाकै आगाडि प्रियंका कार्कीलाई आयुष्मानले किस गरेपछि…(भिडियो)

टिभी अन्नपूर्ण, काठमाडौं ।

आमाकै अगाडी नायिका प्रियंका कार्कीलाई आयुष्मान देशराज श्रेष्ठले चुम्बन गरेका छन् ।

‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीलाई नायक आयुष्मानले चुम्बन गरेका हुन् । काठमाडौंको हायात होटलमा आयोजित समारोहमा आमा रविना देशराज श्रेष्ठ, भाई आशिरमान देशराज श्रेष्ठ तथा प्रियंकाको आमाकै सामु आयुष्मानले प्रियंकालाई जुरुक्कै बोके र उनको ओठमा चुम्बन गरेका हुन् ।

Priyanka-Aayusman-kiss

उनले प्रियंकालाई बोकेर ओठमा चुम्बन गरेको दृश्य निकै रोचक थियो । प्रियंका र आयुशमानको अफेयरका विषयमा यतिबेला फिल्मीक्षेत्र तातेको छ ।

Related posts

Leave a Comment