बहुमत ल्याएर संविधान संशोधन गर्नुहोस : भट्टराई

yogesh_bhattari-650x420

टिभी अन्नपूर्ण

२७ पुस,दाङ ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनबाट बहुमत ल्याएर संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लाई आग्रह गरेका  छन् ।

संविधान संशोधनको विरोधमा संयुक्त सघर्ष समितिले आज घोराहीमा आयोजना गरेको विरोधसभामा उनले भने – एमाले निर्वाचनका लागि तयार रहेको छ ।

भट्टराईले “मिति घोषण गरेर निर्वाचनमा जाऔँ” भन्दै निर्वाचन गराउने मौका इतिहासले प्रदान गरेको हुँदा यसको सदुपयोग गर्न समेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

अहिले संविधान संशोधन नभई कार्यान्वयन गर्ने वेला रहेको बताउँदै उनले भने-मधेसबाट एक सिट नजित्नेले मधेसको प्रतिनिधित्व गर्न सक्दैन्  ।

 

Related posts

Leave a Comment