रामपुर महोत्सव बुधबारदेखि

rampur palpa

टिभी अन्नपूर्ण

२६ पुस, काठमाडौं।

आज पत्रकार सम्मेलन आयोजना गरी मेलामा दुई सय व्यापारिक स्टलहरु, २६ वटा होटल तथा रेष्टुराँ, चारवटा अटोमोबाइल्स, फोटो प्रदर्शनी कक्ष रहने जानकारी दिइयो ।

‘शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन र उद्योगको पूर्वाधार: रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नारासहित आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको बुधबार उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्घाटन गर्ने रामपुर उद्योग वाणिज्यका अध्यक्ष एवम् मेला महोत्सव मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले जानकारी दिए ।

 

Related posts

Leave a Comment