लाक्प शेर्पाकाे ‘ए राम साइली’ बजारमा

नेपाली साङ्गितिक क्षेत्रमा उदाउदै गरेका गायक लाक्प शेर्पाले ए राम साइली बोलको गीत लिएर बजारमा आएका छन ।

संगीत प्रती धेरै रुची भएको कारणले नै यस क्षेत्रमा लागेको शेर्पा बताउछन । शेर्पाको यो चौथो गीत हो । यस गीतलाई सङ्स नेपालले युवटुब मार्फत सार्वजनिक गरेको छ । उक्त गीतमा लाक्पा शेर्पाको स्वर र शब्द सविना केसीको रहेको छ । त्यस्तै गीतको एरेन्ज सन्जय हमालको छ भने संगीत बिकास चौधरिले दिएका छन । रन्जित र अनु शाहको अभिनय रहेको गीतमा निर्देशन लाक्प शेर्पाकै रहेको छ । अमृत सुनुवारले छायाङ्कन रहेको भिडियोलाई माधब बेलबासे ले सम्पादन गरेका छन्।

Related posts

Leave a Comment