वित्सभ दृश्य ! छटपटाईरहेका श्रीमान बचाउन जादाँ श्रीमतिसहित एउटा गोरु गयो

सल्यान  । 

सल्यानको शारदा नगरपालिकामा करेण्ट लागेर एक महिला र एउटा गोरुको मृत्यु भएको छ ।
खेत जोत्दै गर्दा बिजुली पोल अडाउने तार शर्ट हुदाँ करेन्ट लागेर एक महिला सहित हलको गोरु मरेको छ ।

बिजुलीको तारबाट सर्ट भएर जमिनमा आएको करेण्ट लागेका श्रीमानलाई बचाउन जादाँ श्रीमति को मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।
बिहानै खेत जोत्न गएका श्रीमानश्रीमतिलाई सहित हलको गोरुलाई समेत विहान ९ बजे करेण्ट लागेर छटपटाएको देखेपछि स्थानीयले बचाउने प्रयास भएपनि श्रीमति र एउटा गोरुको घटनास्थलमै मृत्यु भएको थियो ।
करेण्ट लागेर गम्भिर घाईते भएका मृतकका श्रीमान र एउटा गोरुको अहिले उपचार भैरहेको छ ।

Related posts

Leave a Comment