सञ्चारकर्मी महेश कार्कीको ‘कहिले हसाउछौ कहिले रुवाउछौ’ सार्वजनिक (भिडियो)

अमृत शर्मा पोखरेल, कतार ।

चर्चित गायिका मेलिना राईको आवाजमा रहेको ‘कहिले हसाउछौ कहिले रुवाउछौ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

एकल आवाजमा रहेको आधुनिक गीतको उत्कृष्ट लयको निर्माण टंक बुढाथोकीले गरेका छन् । त्यस्तै शब्द निर्माण तथा मोडेलको रूपमा रिमा लामाले अभिनय गरेकी छिन्।

रिमा लामालाई चर्चित सञ्चारकर्मी महेश कार्कीले अभियनमा साथ दिएका छन्। कतारमै छायांकन भएको यस म्युजिक भिडियोको छायांकन तथा निर्देशन भविन्द्र तामाङले गरेका छन् भने बजार ब्यवस्थापन सेल्फी टिभि प्रालीले गरेको छ।

Related posts

Leave a Comment