स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल आयोगमा दर्ता (सूचीसहित)

काठमाडौं । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार