सप्तकोशीका ढोकाहरु खोल्न भारतले अटेर गर्यो

काठमाडौ ।

भारतले अझैपछि सप्तकोसीका ढोकाहरु खोलेको छैन् ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतीय राजदूत मञ्जिव सिंह पुरीले सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु खोल्न थालिएको जानकारी गराएपनि ती स्थानमा ढोका खोलिएको छैन ।

सप्तकोशीमा ३५ वटा ढोका मात्रै खोलिएको जानकारी प्राप्त भएको छ ।

Related posts

Leave a Comment