यू १९ एसिया कप छनोट खेल्न नेपालको प्रारम्भीक टोली घोषणा

टिभी अन्नपूर्ण, काठमाडौं ।

एसीसी यू १९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक जगत टमाटा र यू १९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली सार्वजनिक गरेका हुन् ।

टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, सन्दिप सुनार, प्रकाश केसी, ललित राजवंशी, रिजन ढकाल, पवन सरार्फ र प्रनित थापा मगर रहेका छन् ।

यस्तै शाहब आलम, अदिल खान, आसिफ शेख, विक्रमकुमार भुसाल, सुसान्त सिंह थापा, सन्दिप जोरा, रासिद खान, नारद यादव, कमल सिंह ऐरी पनि पनि टोलीमा परेका छन् ।

यस्तै सुुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थापा, अंकित सुवेदी, हरि चौहान, अभिनास कर्ण, भिम सार्की र रविन्द्र जंग शाही पनि यू १९ को प्रारम्भीक टोलीमा परेका छन् ।

Related posts

Leave a Comment