मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै, संकटकाल घोषणा गर्ने सम्भावना

टिभी अन्नपूर्ण, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल हुने बताईएको छ ।

Related posts

Leave a Comment