उपत्यका बाहेक देशैभरी एसएमएस सेवा निःशुल्क

काठमाडाैँ | सरकारले काठमाडौँ उपत्यका बाहेकका जिल्लाहरुमा एसएमएस (SMS) सेवा निःशुल्क गरेको छ ।

विगत केही दिन देखीको अविरल वर्षाका कारण देशभरको जनजिवन निष्ट कष्टकर भैरहेका बेला विपदलाई ध्यानमा राख्दै उपत्यका बाहेकका जिल्लाहरुमा केही दिनका लागी एसएमएस सेवा निःशुल्क गरेको बताईएको छ ।

सुचना तथा सञ्चार मन्त्रालय सूचना विभागका सचिव महेन्द्र गुरुङले ट्विट गर्दै सरकारले केही दिनका लागी सेवा निःशुल्क गरेको बताउनुभयो ।

Related posts

Leave a Comment