पौडेल सहितका नेताले ४८ घण्टापछि स्पष्टिकरण दिए (पूर्णपाठ)

काठमाडाैँ । देवेन्द्र पौडेलसहितका नेताहरुले स्पष्टिकरण दिएका छन् ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पार्टी नीति विपरित कार्यक्रम गरेर फरक धारणा सार्वजनिक गरेको भन्दै सोधेको २४ घन्टे स्पष्टीकरणको जवाफ देवेन्द्र पौडेलसहितका १५ नेताले ४८ घन्टामा दिएका हुन ।

‘नयाँ शक्ति पार्टी, नेपालले हामीलाई सोधिएको भनिएको स्पष्टीकरणको सन्दर्भमा हामीले पार्टीका संयोजक, सार्वभौम सदस्य र सम्पूर्ण शुभचिन्तक जनसमुदायका लागि सत्य तथ्य र वास्तविकतामा आधारित लिखित स्पष्टोक्ति प्रेसित गरेको व्यहोरा जानकारी गराउँदछौँ ।’ स्पष्टीकरण पत्र सार्वजनिक गर्दै नयाँ शक्तिका नेता पौडेलले भनेका छन् ।

Related posts

Leave a Comment