अष्ट्रेलियाली क्रिकेट टोली चढेको बसमाथी आक्रमण

बंगलादेश भ्रमणमा रहेको अष्ट्रेलियन क्रिकेट टिम सवार बसमाथी आक्रमण भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दोश्रो टेष्टको पहिलो दिनको खेल सकेर जाहुर अहमद चौधरी रंगाशाला आउने क्रममा बसमा आक्रमण भएको हो ।

उक्त घटना कसले गरेको हो भन्ने अझै थाहा भईसकेको छैन तर पनि पुलिसले यसको सत्य तथ्य पत्ता लगाउन हरदम प्रयास गरिरहेको छ ।
बसको सिसा फुटे पनि खेलाडीलाई भने केहि पनि भएको छैन ।

Source: Cricnepal

Related posts

Leave a Comment