नेपाललाई हङकङले दियो १९५ रनको लक्ष्य स्कोरबोर्ड सहित {भिडियो लाईभ}

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत अहिले नेपाल र हङकङ खेलिरहेका छन् । टस जितेर व्याटिङको निम्तो पाएको हङकङले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको छ ।

नेपालले केही बेरमा जवाफी व्याटिङ थाल्ने छ ।

 

 

Related posts

Leave a Comment