साउन ३२ देखि वेपत्ता सिताको अवस्था अहिलेसम्म अज्ञात

साउन ३२ देखि वेपत्ता सिताको अवस्था अहिलेसम्म अज्ञात

सुर्खेत । दैलेखको राउतकोट घर भई हाल वीरेन्द्रनगर-३ सुर्खेत बस्ने सीता थापा २४ दिनदेखि वेपत्ता छिन् । वीरेन्द्रनगर बजार निस्किएकी २१ वर्षे सीता थापा २४ दिन देखी वेपत्ता भएकी हुन । साउन ३२ गते दैलेखको राउतकोट घर भई हाल वीरेन्द्रनगर—३ सुर्खेत बस्ने एक महिलाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । विवाहित छोरी घरबाटै हराएपछि खोजि गरिदिन भन्दै उनका बुवा उनका बुवा कर्णबहादुर थापाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएका छन् । सीताको परिवारको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालयमा सीता बजार निस्किदा गहना (कानमा जुली, घाटीमा तिलहरी) लगाएर निस्किएको व्यहोरा बुवा कर्णबहादुर…

Read More

चाबहिल–साँखु सडकखण्ड विस्तार हुन सकेन

चाबहिल–साँखु सडकखण्ड विस्तार हुन सकेन

काठमाडौँ | चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो । कुल लम्बाई ११.४६ किलोमिटर सडकखण्ड रहेको चाबहिल–साँखु सडकमा स्थानीय बासिन्दाको अवरोधका कारण ६.२० किलोमिटरमा कुनै काम हुन सकेको छैन भने ५.२६ किलोमिटर सडकमा आंशिक अवरोध भएको, कतै केही काम भएको र कतै काम नभएको आयोजनाका प्रमुख दीपक केसीले जानकारी दिए । आयोजनाले ५ सय ५५ बिजुलीका पोल, २७ ट्रान्समिटर, २ सय २० टेलिफोनको पोल, १७ टेलिकम क्याबिनेट, ४…

Read More

पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल हुने

पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल हुने

रोशन पोखरेल विराटनगर । सि.एम.जी स्वास्थ्य क्लब विराटनगरको आयोजनामा पूर्वाञ्चल स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । क्बलले विराटनगरमा शनिबार विहान पत्रकार सम्मेलन गरि आउँदो भदौ २९ देखि असोज ७ गतेसम्म विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा शुरु हुने जानकारी गराएको हो । विराटनगरमा पहिलो पटक हुन लागेको पूर्वाञ्चल स्तरीय भेट्रान प्रतियोगिताको बिजेता नगद ५१ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गर्ने छन् भने उपबिजेताले नगद ३१ हजार सहित ट्रफि प्राप्त गर्ने आयोजक समितिको अध्यक्ष किशोर धमालले जानकारी दिए । प्रतियोगिताको दैनिक रुपमा सञ्चालन हुने म्यान अफ द म्याचले…

Read More

अतिवाद छोडौं, पहाड–मधेश जोडौं: प्रचण्ड

अतिवाद छोडौं, पहाड–मधेश जोडौं: प्रचण्ड

बारा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिक दलहरुलाई अपील गर्नुभएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि शनिबार बारा जिल्लामा आयोजित विभिन्न जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहाड र मधेशलाई जोड्न अपील गर्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाड उभ्याउने सोचले देशको हित गर्दैन, राष्ट्रिय एकता बलियो हुँदैन, जनताले अधिकार पाउन पनि सक्दैनन् । त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेशलाई भिडाउने होइन,…

Read More

चित्रकार राईलाई रु ३८ हजार सहयोग

चित्रकार राईलाई रु ३८ हजार सहयोग

काठमाडौँ । नेपाल ललित कला मञ्चले नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारमा रहनुभएका चित्रकार शान्तकुमार राईलाई आज रु ३७ हजार पाँच सय आर्थिक सहयोग प्रदान गरेको छ । एक महिनाअघिदेखि पेटको समस्याका कारण अल्का अस्पताल जाउलाखेल र अपोलो अस्पताल नयाँदिल्लीमा उपचारपछि उहाँलाई १० दिनअघिदेखि सो हस्पिटलमा राखिएको छ । मञ्चका अध्यक्ष लालकाजी लामाको नेतृत्वमा गएको टोलीमा उपाध्यक्ष दीपेन्द्र बनेपाली, रामकुमार गोर्खाली तथा नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीलगायत हुनुहुन्थ्यो । लामाले मञ्चका संस्थापक अध्यक्ष तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य राईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग रकम उहाँकी पत्नीलाई…

Read More

स्थायित्वका लागि प्रजातन्त्रवादीले चुनाव जित्नुपर्छः प्रम देउवा

स्थायित्वका लागि प्रजातन्त्रवादीले चुनाव जित्नुपर्छः प्रम देउवा

सुन्दरीजल । प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाले देखाएको बाटोमा हिँडे राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबल हुने बताउनुभएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०४ औँ जन्मजयन्तीका अवसरमा बिपी संग्रहालय समितिले आज सुन्दरीजलमा आयोजना गरेको बिपी कोइराला प्रजातान्त्रिक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसले सबै निर्वाचन जित्नु आवश्यक रहेको बताउनुभयो । “अन्तरघात नभए अबका सबै निर्वाचनमा काँग्रेसको जित निश्चित छ, अन्तरघातलाई अब सहिन्न, कडा कारबाही हुन्छ”–उहाँले भन्नुभयो । बिपीले विश्व समुदायमा साना देशका ठूला नेताको छवि बनाउनुभएको प्रधानमन्त्री देउवाले बताउनुभयो । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि,…

Read More

जिससको कार्यालय स्थापना गर्न आयोगको निर्देशन

जिससको कार्यालय स्थापना गर्न आयोगको निर्देशन

काठमाडौँ | निर्वाचन आयोगले रूकुम (पूर्वी भाग), रूकुम (पश्चिम भाग) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मध्ये जिल्ला समन्वय समितिको कार्यालय स्थापना गर्न बाँकी जिल्लामा भदौ मसान्तसम्ममा जिल्ला समन्वय समितिको कार्यालय स्थापना संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगको आजको बैठकले ती जिल्लामा स्थानीय विकास अधिकारी खटाइ सोको जानकारी गराउनसमेत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । जिल्ला समन्वय समितिमा रहने सदस्यको संख्या यकिन नभएसम्म मुख्य निर्वाचन अधिकृतले निर्वाचन सञ्चालन गर्न नसक्ने…

Read More

चितवन दुर्घटनाका मृतकमध्ये दुईको सनाखत

चितवन दुर्घटनाका मृतकमध्ये दुईको सनाखत

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा आज दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत भएको छ । सनाखत हुनेमा पर्सा जिल्ला गडी नगरपालिका–४ का २७ वर्षीय सेखजबी उल्लाह मियाँ र सोही जिल्ला कालिकामाई गाउँपालिका–३ का २२ वर्षीय सतमियाँ खजुरा रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी मृत्यु भएकी एक महिलाको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परी २७ जना घाइते भएका छन् । नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख…

Read More

अपडेट: नुवाकोट बस दुर्घटनामा मर्नेको संख्या सात पुग्यो

अपडेट: नुवाकोट बस दुर्घटनामा मर्नेको संख्या सात पुग्यो

त्रिशूली । काठमाडाैँबाट नुवाकोटको खरानीटार आउँदै गरेको बा १ ख ६३४८ नं को बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । बसका सहचालक तादी गापा सातबिसेका २८ वर्षीय नवराज विक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा बसुन्धरास्थित…

Read More

पौडी खेल्न गएका बालक मादीमा बेपत्ता

पौडी खेल्न गएका बालक मादीमा बेपत्ता

दमौली | व्यास नगरपालिका–१० कुमालटारीस्थित शिशौघारी नजिक पौडी खेल्ने क्रममा आज मादी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ गल्बुबेँसी बस्ने १३ वर्षीय रवी रुचाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथीसँग पौडी खेल्न गएका रुचाललाई नदीले बगाएको हो । बेपत्ता बालकको प्रहरी र स्थानीयबासिन्दाले खोजी गरिरहेको बताइएको छ

Read More