मुख मैथुन गर्नुहुन्छ ? खतरनाक यौन रोग गनोरिया होला है !

मुख मैथुन गर्नुहुन्छ ? खतरनाक यौन रोग गनोरिया होला है !

मुख मैथुनबाट गनोरिया जस्तो खतरनाक यौनरोग सर्नै संभावना अधिक हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  डब्लुएचओको चेतावनीलाई उद्धित गर्दै बिबिसीले भनेको छ, ‘गनोरिया नामक यौन रोग यदि कारणवश हामीमा लाग्यो भने यसको उपचार निकै जटिल मात्र छैन कतिपय अवस्थामा यो रोगको उपचार नै संभव छैन’। विशेषज्ञका अनुसार धेरै प्रयोगका लागि नयाँ–नयाँ औषधी बनाइए पनि यस रोगका लागि कामै गर्न सकेका छैनन् । विश्वमा हरेक वर्ष ७.८ करोड मानिस यो रोगबाट ग्रसित हुने गरेको डब्लुएचओले दाबी गरेको छ । गनोरिया रोग लागेपछि त्यसको सिधा असर व्यक्तिको प्रजनन क्षमतामा पर्ने डाक्टरहरु बताउँछन्…

Read More

यस्ता व्यक्ति यौनआनन्द लिनबाट चुक्छन् !

यस्ता व्यक्ति यौनआनन्द लिनबाट चुक्छन् !

एजेन्सी। बैंशमा पोर्न अर्थात अश्लिल फिल्म हेर्ने पुरुषमा उमेर बढ्दै गएपछि त्यसको असर देखिने अमेरिकी शोधकर्ताहरूले दावी गरेका छन् । नेब्रास्का युनिर्भरसिटीका शोधकर्ताहरूले गरेको अनुशन्धान अनुसार जति कम उमेरमा पुरुषले अश्लिल फिल्म हेर्छन अरुको तुलनामा त्यति नै कम उमेरमै महिलाप्रतिको आकर्षण बढ्ने बताइएको छ । करिब २० वर्ष उमेर समूहका ३३० अण्डरग्रयाजुएट विद्यार्थीमाथि गरिएको सर्भेमा यो पत्ता लागेको हो । उनीहरूले औसतमा १३ वर्षमा नै अश्लिल फिल्म हेरिसकेका थिए । अध्ययनमा सहभागी मध्ये एक जनाले ५ वर्षमै पहिलो पटक ‘पोर्न’ फिल्म हेरेका थिए । अर्को एक जनाले २६ वर्षको हुँदा…

Read More

हट मोडल माला लिम्बु सडकमा उत्रेपछि भयो ट्राफिक जाम (भिडियाेसहित)

हट मोडल माला लिम्बु सडकमा उत्रेपछि भयो ट्राफिक जाम (भिडियाेसहित)

काठमाडौं । भिन्न शैलीका गीत गाउन रुचाउने गायक हुन् भुवन प्यासी । गायक प्यासीको नयाँ गीत  ‘ट्राफिक जाम’को भिडियो उनले यतिबेला सार्वजनिक गरेका छन् । जसमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बुको अभिनय रहेको छ । ‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द, राजेन्द्रकै संगीत छ । शिव विकले निर्देशन गरेको यो भिडियोले सांगीतिक बजारमा चलेका गीतहरुको ट्रेन भन्दा केही फरकपना दिने कोशिस गरेको गायक प्यासी बताउँछन् । मोडल लिम्बुका माध्यबाट गायक प्यासीले वैशाँलु उमेरका युवतीको सुन्दरताको वर्णन गर्दै उनकै कारण शहरका चोकमा ट्राफिक जाम भएको कुरालाई…

Read More

लोक दोहोरी इतिहासमै पहिलो पटक आयो यस्तो स्टाइलिश भिडियो

लोक दोहोरी इतिहासमै पहिलो पटक आयो यस्तो स्टाइलिश भिडियो

रोशन पोखरेल विराटनगर । नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट एक्सन कमेडि समेटिएको नयाँ डान्सिङ लोकदोहोरी गित “किन्नलाई पाइन्छ सब थोक पैसाले” भखरै बजारमा आएको छ । दोहोरी गित संगितको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गायक लोकेन्द्र शाहि ठकुरी र माया र्पोधेको कर्णप्रिय आवाजमा भैरव कालिका म्युजिक कम्पनिले अहिले सम्मकै लोकदोहोरीको गितलाई बजारमा ल्याएको छ । परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस शब्द सर्जक तथा संगितकार सपना केसी सवोकृष्ट शब्द रचना रहेको छ । माया प्रेममा पर्दाको रोमान्चक अनुभुति र एक्सन लाई यस गितमा सर्वत्र चर्चा गरिएको…

Read More

एमालेका वरिष्ठ नेता नेपाल प्रदेश नम्बर २ काे चुनावी सभामा

एमालेका वरिष्ठ नेता नेपाल प्रदेश नम्बर २ काे चुनावी सभामा

अखिलेश यादव, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालेले जिते मात्रै देश विकास हुने बताएका छन । रौतहटको चन्द्रपुर ८ स्थ्ति नयाँबस्तिमा चुनावी सभामा बोल्दै नेता नेपालले एमालेले छोटो समय सरकार चलाएको वेला लोकप्रिय कामहरु शुरुवात गरेको बताएका छन । एमालले ५ बर्ष सरकार चलाउन पायो भने सुकुम्वासी समस्या समाधान गर्ने, जनता आवास कार्यक्रम लाइ पुर्णता दिने , राष्टिय गौरवका आयोजनाहरु पुरा गरी छाड्ने नेता नेपालले दावी गरेका छन । एमालेका ६ नम्वर क्षेत्रका अध्यक्ष बाबुराम दाहालले विपक्षीहरुले एमालेमा विवाद छ भनेर भ्रम छरेको…

Read More

आयोगद्वारा आचारसंहिता पालना गर्न सरकारलाई निर्देशन

आयोगद्वारा आचारसंहिता पालना गर्न सरकारलाई निर्देशन

काठमाडौँ|– निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू निकायलाई थप निर्देशन÷पत्राचार गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको सयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिको आजको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने सामग्रीको वितरणमा रोक लगाउन सम्बद्ध निकाय तथा तोकिएको अधिकारीलाई निर्देशन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । राजनीतिक दलका तर्फबाट हुने उम्मेदवार वा स्वतन्त्र उम्मेदवारको प्रचार–प्रसारका क्रममा टिसर्ट, झोला, स्टिकर, गम्छा, सल, खादाजस्ता जिन्सी सामग्रीमा आफ्ना निर्वाचन चिह्न अङ्कित गरी मतदातालाई वितरण गर्दा निर्वाचन…

Read More

मधेसीको हक अधिकारका लागि माओवादी प्रतिबद्ध : प्रचण्ड

मधेसीको हक अधिकारका लागि माओवादी प्रतिबद्ध : प्रचण्ड

सप्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी परिर्वतनको संवाहक रहेकाले प्रदेश नं २ मा आफ्नो पार्टीलाई विजय गराउन आग्रह गर्नुभएको छ । उहाँले आज सप्तरीको राजविराजमा पार्टीका कार्यकर्ता तथा प्रदेश नं २ अन्र्तगत सप्तरीका स्थानीय तहका उम्मेदवारसँगको भेटमा मधेसीको हकहित र अधिकारको लागि आफ्नो पार्टी सदैव लड्ने र लागि पर्ने भएकाले मधेसी जनताले आफ्नो पार्टीलाई बिर्सन नहुने बताउनुभयो । उहाँले मधेसको पक्षमा वकालत गर्ने ठूला पार्टीहरु नै मधेसको विरोधी रहेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरु मधेसका जनताबीच पार्टीको एजेन्डा लिएर जानुपर्ने बताउनुभयो…

Read More

ट्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु

ट्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु

अखिलेश यादव, राैतहट । मंगलबार रौतहटको मौलापुरमा ट्याक्टर पल्टिदा एक किशोरको मृत्यु भएको छ । मौलापुर नगरपालिकाका राजपाका तर्फबाट मेयरका उम्मेदवार समेत रहेका रविन्द्र कुमार पटेल धिरजका भतिजा १५ वर्षिय बलविर पटेलको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । चुनाव प्रचारको क्रममा सोनरनिया बाट मौलापुर तर्फ आउने क्रममा भकुवा खोला नजिकै ट्याक्टर दुर्घटनामा पटेलको ज्यान गएको प्रहरीको भनाइ छ । राजपाले भने माओवादी केन्द्रका कारण मृत्यु भएको बताएको छ । ना ५ त १०९० नम्वरको ट्याक्टर चुनाव प्रचारका लागी प्रयोग भएको र दुर्घटना भएको प्रहरीले जनाएको छ । राजपा नेपालले…

Read More

माडी सांस्कृतिक–व्यापार मेला हुदै

माडी सांस्कृतिक–व्यापार मेला हुदै

चितवन | ग्रामिण सञ्चार सञ्जाल माडीको आयोजनामा माडी सांस्कृतिक उत्सव, कृषि पयापर्यटन तथा ब्यापार मेलाको तयारी तिव्र पारिएको छ । यही भाद्र ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने मेलाको लागि मुल समिति आयोजक समिति सल्लाहकार समिति लगातयको भेला उत्सव परिसरमा सम्पन्न भएको छ । भेलाले माडी सांस्कृतिक उत्सवलाई सफल वनाउन विभिन्न उपसमितीहरु निर्माण गरिएको भेला व्यवस्थापन समितिका सचिव विकाश भुसालले वताए । भेलामा १ सय २० स्टल रहने साथे वाल उधानका सामाग्रीहरु समेत मेलामा रहने आयोजकले वताएको छ  । उत्सवमा लोकदोहोरी तर्फ पशुपति शर्मा, रामजी खाड, ज्योती मगर, नविन…

Read More

आयोगमा समानुपातिकतर्फ ८८ दलबाट भाग लिन निवेदन

आयोगमा समानुपातिकतर्फ ८८ दलबाट भाग लिन निवेदन

काठमाडौँ | प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आजसम्मको समय दिएको निर्वाचन आयोगले जनाएको छ । उक्त प्रतिनिधिसभा र प्रदेशभा सदस्यको निर्वाचनमा भाग लिनका लागि आयोगमा दल दर्ता गराएकामध्ये मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली ग्रिन्स पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन नआएको आयोगबाट थाहा भएको छ ।  

Read More