एनआरएनएको महिला संयोजकमा लिम्बुको उम्मेदवारी, अध्यक्ष सर्वसहमतिमै बन्ने संकेत 

एनआरएनएको महिला संयोजकमा लिम्बुको उम्मेदवारी, अध्यक्ष सर्वसहमतिमै बन्ने संकेत 

गैह« आवसीय नेपाली संघ एनआरएनको आठौं बिश्वसम्मेलनबाट बन्ने नयाँ नेतृत्वका लागी महिला संयोजकको रुपमा भोमा लिम्बुले उम्मेदवारी घोषणा गरेकी छन । अष्ट्रेलियामा रहेर लामो समयदेखी एनआरएनएमा सक्रिय लिम्बुले संघमा महिला सहभगिता बढाउने र एनआरएनको मर्म अनुसार बिश्वभरका नेपाली समुदायलाई अझै गोलबद्ध बनाउने अभियानसहित आफ्नो उम्मेदवारी घोषणा गरेको बताएकी छन । बिदेशमा रहेर पनि नेपालभित्र र नेपालबाहिर सक्रिय नेपाली समुदायमा समर्पित लिम्बुले नेपालमा गएको महाभूकम्प र बाढिपहिरोका बेला क्षति पुगेका स्थानमै पुगेर पीडितका लागी सहयोग जुटाउन तल्लिन थिईन । राहत संकलन तथा वितरणका साथै मेडिकल क्याम्पमार्फत पीडितको सेवामा सक्रिय लिम्बुले आफ्नो…

Read More

टर्कीमा अनसनकारीको पक्षमा वकालत गरेका १४ जना वकिल जेल चलान

टर्कीमा अनसनकारीको पक्षमा वकालत गरेका १४ जना वकिल जेल चलान

टर्की  । टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकीललाई जेल चलानको फैसला बिहीबार सुनाएको छ । सन् २०१६ को जुलाईमा शिक्षकद्धय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोक हड्ताल गर्नु भएको थियो । सार्वजनिक क्षेत्रमा जागिर गरेकाहरु मध्ये झण्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ । दुवै शिक्षकले मार्चमा भोक अड्ताल सुरु गरेका थिए । आतङ्कबादी गतिविधिलाई सहयोग गरेको आरोपमा उनीहरुलाई जेल चलान गरिएको थियो । गत सेक्टेम्बर १४ मा उनीहरूलाई अदालतमा बोलाइएकोमा उनीहरु स्वास्थ्यका कारण अनुपस्थित भएका थिए । जनताको अधिकार नामक…

Read More

नेपालको संविधानबारे बेल्जियममा व्याख्या

नेपालको संविधानबारे बेल्जियममा व्याख्या

काठमाडौँ । नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ ब्रसेल्समा एक समारोहको आयोजना ग¥यो । समारोहमा बेल्जियमका सांसद , बेल्जियम सरकारका उच्च अधिकारी तथा युरोपेली संघका राजदूत तथा सदस्य लगायतको सहभागिता रहेको त्यहाँस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । कार्यक्रममा नेपाल बेल्जियममैत्री समाजका प्रतिनिधि, बुद्धिजीवि सञ्चारकर्मी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्समा रहेका नेपाली समुदायको सहभागिता रहेको थियो । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले आमन्त्रित पाहुनालाई स्वागत गर्दै नेपालको संविधान दिवसको महत्वबारे चर्चा गर्दै संविधानले देशमा शान्ति, सद्भाव र भातृत्व जोगाएको बताउनुभयो । उहाँले नेपालको पछिल्लो राजनीतिक प्रगति…

Read More

निर्वाचित दलित महिला सदस्यको मृत्यु

निर्वाचित दलित महिला सदस्यको मृत्यु

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उहाँ बुधबार निर्वाचित हुनुभएको थियो । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताउनुभयो । उहाँ एक छोरा र दुई छोरी छन् ।

Read More

बाग्लुङमा लु १ ज १०६७ नम्बरको जिप दुर्घटना

बाग्लुङमा लु १ ज १०६७ नम्बरको जिप दुर्घटना

बाग्लुङ  । बाग्लुङ बजारबाट बुर्तिबाङ जान लागेको लु १ ज १०६७ नम्बरको जिप विहिबार दुर्घटनामा परेको छ । बाग्लुङको वडीगाड गाँउपालिकाको खाल बजार नजिकै दिउँसो दुर्घटना  हुँदा ७ जना यात्रु घाईते भएका छन । मध्यपहाडी लोकमार्ग देखि चिप्लिएर जिप वडीगाड खोलामा पुगेको छ । दुर्घटनामा घाईते भएका ७ जनामध्ये तीनजनाको टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारका लागी पोखरा पठाईएको बाग्लुङ प्रहरीले जानकारी दिएको छ ।

Read More

मेक्सिकोमा उद्धारकार्य जारी

मेक्सिकोमा उद्धारकार्य जारी

मेक्सिको   । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकाहरुलाई जिवीतै उद्धार गर्ने कोशिस जारी रहेको बताइएको छ । उक्त शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाहरुको जिवीतै उद्धारगर्ने कोशिसमा कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ । मेक्सिको सहरको दक्षिणी भागमा अवस्थित एक विद्यालयमा यस भूकम्पमा परी २१ बालबालिकाको मृत्यु भएको छ । ती बालबालिकामा सात देखि १३ बर्षसम्मका रहेका छन् । अझै पनि कैयौँ बालबालिका बेपत्ता रहेका छन् । भूकम्प गएको २४ घण्टापछि अर्थात बुधबार अपराह्नसम्म पनि ती बालबालिकालाई जिवीतै उद्धार गर्ने प्रयास गरिएको बालबालिकाका अभिभावकले जनाएका…

Read More

व्यापारीको पाप र कुकर्मको बिरुद्ध बजारमा उत्रिने मन्त्री कलियुगका भगवान हुन ?

व्यापारीको पाप र कुकर्मको बिरुद्ध बजारमा उत्रिने मन्त्री कलियुगका भगवान हुन ?

काठमाडौँ । नेपाली बजारमा व्यापारीको ठगी र लुट नयाँ कुरा होइनन । कमसल सामान, अनुचित मुल्य र कालोबजारी नेपाली बजारमा नौला बनेनन । यद्यपी यसको बिगबिगी बढेर जादाँ झल्याक झुलुक हुने अनुगमनका नाममा मन्त्रीकै उपस्थितीले भने आम उपभोक्तालाई राहतको श्वास फेर्ने मौका दिन्छ । हिन्दुहरुको महान पर्व दशैको संघारमा बढेको व्यापारीको पापकर्मका बिरुद्ध यसरि सडकमै ओर्लेका मन्त्रीलाई कतिपय ठाँउमा त उपभोक्ताले देवताकै रुपमा चित्रित गर्ने गरेका छन । केहीदिनदेखी आपूर्तिमन्त्री हातमा ‘कालो बजार ऐन’ लिएर बजार अनुगमनमा आफै व्यस्त छन । आम जनमानसमा नेता सरकारी कर्मचारी र मन्त्रीहरुप्रतिको बितिष्णालाई यो…

Read More

पहिले पैसा अनि सडक, सडक निमार्णअघि मुअब्जा दिएर मात्रै विस्तार गर्न अदालतको आदेश

पहिले पैसा अनि सडक, सडक निमार्णअघि मुअब्जा दिएर मात्रै विस्तार गर्न अदालतको आदेश

काठमाडौँ । तत्कालीन गाविस तथा नगरपालिकाबाट नक्सा पास गरी घर बनाएकाहरूलाई मुआब्जा र क्षतिपूर्ति दिएर मात्र सडक विस्तार गर्न सर्वोच्च अदालतले सोमवार सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले त्यस्तो आदेश दिएको इजलाश अधिकृत विदुर काफ्लेले आर्थिक अभियानलाई जानकारी दिए । सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सडक विस्तारका लागि प्रक्रिया अघि बढाएपछि सम्बन्धित स्थानीय बासिन्दाहरूले त्यसविरुद्ध अलगअलग दायर गरेका सातओटा रीट निवेदनमा सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो । रीट निवेदन दिनेहरूमा त्रिपुरेश्वरदेखि नागढुङ्गा, चाबहिल, डिल्लीबजार, कोटेश्वरवरपरलगायत गरी २ सय स्थानीय बासिन्दा…

Read More

रोहिङ्गालाई सहायता पु-याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

रोहिङ्गालाई सहायता पु-याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसको ट्रक नै दुर्घटनामा परेको छ । सो ट्रक बङ्गलादशेको कोक्स बजार नजिकैको एक सानो नगरमा दुर्घटनामा परेको हो । त्यसमा परी उक्त ट्रकमा रहेका कम्तीमा पनि नौ जना सहायताकर्मीको ज्यान गएको छ । उक्त क्षेत्रभन्दा केही परमात्र कम्तीमा पनि ४ लाख २० हजारजना रोहिङ्गा बसिरहेका छन् । प्रहरीका अनुसार रेडक्रसको उक्त ट्रकमा रहेका नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । त्यस ट्रकमा रहेका प्राय सबैजना मजदुरहरु थिए । उनीहरु ती शरणार्थीलाई खाद्यान्न…

Read More

घटस्थापनामा यसरि गनुहोस् पुजा, यस्तो छ मन्त्र जसले मनोकांक्षा पुरा हुने विश्वास छ

घटस्थापनामा यसरि गनुहोस् पुजा, यस्तो छ मन्त्र जसले मनोकांक्षा पुरा हुने विश्वास छ

आजदेखी नवरात्री शुरु भएको छ । दशैको पहिलो दिन घटस्थापनाका रुपमा घरघरमा पुजा आजा गरेर माता भगवतीको पुजा आराधना गर्ने चलन छ । आजै राती १२ बजे दुर्गामाताको बिशेष पुजा आरधानासहित बिशेष पुजाआजासहित घटस्थापना गर्ने चलन छ । हिन्दूहरुको महान पर्वको रुपमा रहेको वडा दशैंमा यसरि माता भगवतीको भक्ति गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । नवरात्रि आश्विन शुक्ल प्रतिपदाको दिनदेखि लिएर नवमीको दिनसम्म चल्ने गर्दछ । जुन नौ दिन हिन्दू धर्मालम्वीहरु नौशक्तिले मिलेका देवीहरुको जप, पूजा तथा उपवास गर्ने गरिन्छ । देवी पुराणका अनुसार एक वर्षमा चार…

Read More