बैंकहरुले सामुहिक जमानीमा ३ लाख व्याज नलाग्ने ऋण दिने कामलाई अब प्राथामिकता दिनुपर्ने

बैंकहरुले सामुहिक जमानीमा ३ लाख व्याज नलाग्ने ऋण दिने कामलाई अब प्राथामिकता दिनुपर्ने

  सरकारले अघि सारेको सामुहिक जमानीमा बन्दै गरेको घर धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउने कार्यबिधी अनुसार बैंकहरुले कर्जा प्रवाहलाई सहज बनाउन पूर्ननिर्माण प्राधिकरणले आग्रह गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुलाई दिने निव्र्याजी ३ लाख रुपैयालाई बैंकहरुले सहज रुपमा दिन तयार नभएको भन्ने गुनासो बढेपछि कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले यस्तो आग्रह गर्नुभएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले सामुहिक जमानीमा ऋण उपलव्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था समेत लागू गरेको छ । संशोधन लगत्तै पुर्ननिर्माण प्राधिकरणले संघिय…

Read More

भारतीय मन्त्रीले गर्छन नेपाली सिमको प्रयोग, भारतमा छ्यापछ्याप्ती नमस्ते र स्काई

भारतीय मन्त्रीले गर्छन नेपाली सिमको प्रयोग, भारतमा छ्यापछ्याप्ती नमस्ते र स्काई

पंकज बहादुर धामी | नेपालको सुदुरपश्चिम क्षेत्रसँग जोडिएका भारतीय शहरमा समेत नेपाल टेलिकमका स्काई र नमस्ते मोबाईलको प्रयोग हुने गरेको छ । भारतीय नम्बरहरुको नेटवर्कमा समस्या हुने गरेपछि खबर आदानप्रदान गर्न सीमा क्षेत्रका भारतीय नागरिकले नेपाली नेटवर्कका मोबाइल फोन मार्फत् कुराकानी गर्ने गरेका छन् । दक्षिण–पश्चिमी सीमा बजार गौरीफण्टा, खटिमादेखि उत्तर–पश्चिमी सीमाबजार धार्चुलासम्म नेपाली नेटवर्कले सीमा वारपार खबर आदान प्रदानको काम गरिरहेको छ । भारतीय मोवाइल नेटवर्कको पहुँच नभएका क्षेत्रका सीमावर्ती भारतीय नागरिकले नेपाली नेटवर्ककै सहारा लिने गरेका हुन् । सीमावर्ती बजार गौरीफण्टा, खटिमा, वनवसा, टनकपुर, पिथौडागढ, जौलजीबी, कालिका, धार्चुलालगायत…

Read More

माइक्रोफाइनान्सको २ लाख ९४ हजार कित्ता शेयर आईपीओको रुपमा आँउदैं

माइक्रोफाइनान्सको २ लाख ९४ हजार कित्ता शेयर आईपीओको रुपमा आँउदैं

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि। ले पनि आईपीओ जारी गर्ने भएको छ । सो संस्थाले यसै वर्ष आईपीओ जारी गर्नका लागि आगामी साधारणसभामा प्रस्ताव पेश गरेको छ । संस्थाको साधारणसभा कार्तिक १८ गते संस्थाको केन्द्रीय कार्यालयमा हुने जनाइएको छ । साधारणसभाको विशेष प्रस्ताव अन्तर्गत संस्थाले २ करोड ९४ लाख बराबरको २ लाख ९४ हजार कित्ता शेयर आईपीओका रुपमा बिक्री गर्ने प्रस्ताव राखेको हो । सो मात्रा कुल चुक्ता पुँजीको ४९ प्रतिशत हो । साधारणसभाबाट सो प्रस्ताव पारित भएमा धितोपत्र बोर्डबाट स्वीकृति लिई संस्थाले आईपीओ निष्काशन…

Read More

युटेरस रोगबाट ग्रसित दलित महिलालाई समाजसेवी थापा र अभिनेत्री खडकाद्वारा आर्थिक सहयोग

युटेरस रोगबाट ग्रसित दलित महिलालाई समाजसेवी थापा र अभिनेत्री खडकाद्वारा आर्थिक सहयोग

रौतहट । युटेरस रोगबाट ग्रसित दलित महिलालाई उपचार गराउनका लागि आर्थिक सहयोग गरिएको छ । रौतहटको हाल क्षेत्र नं २ बौद्धीमाई नगरपालिकाका वडा नं १ अजगैवी टोल निवासी रामचन्द्र महरा चमारकी ४० वर्षीय दया महरा चमार युटेरस रोगबाट ५ वर्ष भन्दा बढी समय देखि ग्रसित रहनु भएकोले उहाँको उपचार गराउनको हुन समाजसेवी युरोपको बेल्जियमा बस्दै आईरहनु भएकी क्षत्री समाज बेल्जियको महासचिव एवं एन.आर.एन.नि.वर्तमान उपाध्यक्ष यसोदा थापा र होल्याण्डमा बस्ने नेपाली अभिनेत्री बर्षा खडका दुबै जनाले संयुक्त रुपमा आफनो व्यक्तिगत तर्फबाट पीडित महरालाई सहयोग गर्नुभएको छ ।  

Read More

त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्डमाथि गोली प्रहार

त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्डमाथि गोली प्रहार

लहान । अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६ निवासी २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेका हुन् । गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोम पठाइएको इप्रका कडरबोनाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनामा संलग्नहरुको खोजी तीव्र बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Read More

रौटहटको सन्तपुरमा टेक्टर चलाउदैछन् कलाकार धुर्मुस

रौटहटको सन्तपुरमा टेक्टर चलाउदैछन् कलाकार धुर्मुस

अखिलेश यादव, रौतहट । मंगलवार दिउसो हास्य कलाकार सिताराम कट्टेल धुर्मुस रौतहटको सन्तपुरमा एकिकृत नमुना बस्ति निमार्ण स्थलमा टेक्टर चलाइरहेका थिए । बिहान भर निमार्ण समाग्रीको जोहो गरेर दिउसो धुर्मुस निमार्ण स्थल पुगेर टेक्टरमा माटो ओसारी रहेका थिए । एकसाता देखी रौतहटको सन्तपुरमा रहेका कलाकार धुर्मुस माघ २४ गते घर हस्तान्तरण गर्ने योजना सहित दिनरात खटिरहेका छन । स्थानियले भने ‘धुर्मुस सर राति पनि अवेर सम्म काममा नै व्यस्त हुनुहुन्छ ।‘ एकिकृत नमुना बस्ति निमार्णका लागी जमिन सफा गरी वरीपरी पर्खाल लगाउने काम भैरहेको छ । उन्ले सामाजीक संजाल मार्फत…

Read More

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

अखिलेश यादव, रौतहट । माटोको ढिस्कोले पुरिएर रौतहटमा एक बालिकाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका–१ की १५ वर्षीया गुडीकुमारी महतोको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । गाउँभन्दा एक किलोमिटर टाढा फतुवा विजयपुर नगरपालिका–१ गम्हरियास्थित लालबकैया नदीमा घर लिपपोत गर्ने कमेरो माटो निकाल्दा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय, सन्तपुरले जनाएको छ ।

Read More

भाषा आयोग विधेयकमाथि छलफल

भाषा आयोग विधेयकमाथि छलफल

काठमाडौँ | व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘भाषा आयोग विधेयक, २०७३’ माथि सैद्धान्तिक छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले छलफलका लागि प्रस्तुत गर्नुभएको सो विधेयकमा बहुभाषिक मुलुकमा कुनै पनि भाषी नागरिकले आफ्नो भाषामाथि विभेद भयो भन्ने गुनासो गर्न नपरोस् भन्नका लागि आयोगले उपर्युक्त सिफारिस गर्ने बताउनुभयो । सांसद् डिल्लीप्रसाद काफ्लेले पाहुना भाषालाई पनि कामकाजमा ल्याउने प्रस्ताव विधेयकमा राखिएकामा आपत्ति जनाउनुभयो । सो प्रस्ताव विचार गरियोस् भनी सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा गणपुरकको प्रश्न उठेपछि तीन मिनेट घन्टी बजाइ गणना गर्दा ९० जना मात्र सांसद् उपस्थिति भएकाले स्वीकृत…

Read More

सर्वोच्चद्वारा कारण देखाउ आदेश

सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले केन्द्र र प्रदेशको निर्वाचनमा समावेशी र समानुपातिक संवैधानिक व्यवस्थाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले मंगलबार सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि यही असोज २६ गते छलफलका बोलाउने आदेश दिएको हो । अपाङ्गता अधिकार क्रियाशील नेपालका अध्यक्ष वीरेन्द्रराज शर्मा पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसद्, कानून, न्याय तथा संसदीय मामिला, निर्वाचन आयोगलाई विपक्षी बनाई यही असोज ४ गते संविधानको व्यवस्थाअनुसार अनुसूचीमा समावेश गर्नुपर्ने मागसहित रिट निवेदन दायर गरेका…

Read More

स्वास्थ्य बिमा विधेयक पारित

स्वास्थ्य बिमा विधेयक पारित

काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबारको तेस्रो बैठकमा ‘स्वास्थ्य बिमा विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको बताए । सरकारी अस्पतालका सेवामा प्रभावकारिता र स्थानीय तहसम्म गरिब जनतालाई सुलभ र सहजरुपमा आधारभूत स्वास्थ्य सेवाका लागि सो विधेयक सहयोगी हुने सांसदहरुले बताए । विधेयकअनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ । सांसदहरु केशवप्रसाद…

Read More