तपाई २० औँ वर्षमा प्रवेश गर्नुभयो ? ४० वर्षसम्म् यी कामहरु भुलेर पनि नगर्नुहोस्

तपाई २० औँ वर्षमा प्रवेश गर्नुभयो ? ४० वर्षसम्म् यी कामहरु भुलेर पनि नगर्नुहोस्

यदि तपाई २० वर्षमा टेक्न्भयो भने तपाईले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । २० देखि ४० को उमेर हरेकको जीवनमा यस्तो समय हो जब व्यक्ति सबैभन्दा धेरै ऊर्जावान् हुन्छन् । कमाउने बचत गर्ने मनोरञ्जन गर्ने उमेर भनेकै यो उमेर हो र यसका लागी तपाईहा मी हरसम्भव प्रयासमा तल्लिन हुँछौँ । आफ्नो ऊर्जाको धुनमा तपाईं विभिन्न कुराहरु नजरअन्दाज गर्नुहुन्छ जसले तपाईंको जीवनमा दुर्भाग्य निम्त्याउन सक्छ र तपाईंले सम्झौताको जीवन जिउनका लागि बाध्य हुनुपर्ने सम्भावना निम्तिन सक्छ । त्यसैले यी कुराहरु तपाईले विर्षेर पनि नगर्नुहोस् । स्वास्थ्यमा ध्यान नदिनुः यो उमेरमा स्वास्थ्य…

Read More

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गर्न खोज्ने शिक्षक पक्राउ

आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गर्न खोज्ने शिक्षक पक्राउ

दार्चुला । दार्चुलामा विद्यालयमै बहिनि नातापर्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यालयमा पढ्ने छात्रालाई दुव्र्यहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । दार्चुलाको नौगाढ गाउँपालिका १ दुर्गा भवानी प्रथमिक विद्यालयमा अध्ययरत छात्रामाथी दुव्र्यहार गरेको आरोप शिक्षक मोहनलाल ठगुन्ना पक्राउ परेका हुन् । छात्रामाथि दुव्र्यवहार गरेको भनी छात्राका दाईले प्रहरीमा उजुरी गरेका छन् । असोज २२ गते शिक्षक ठगुन्नाले विद्यालयको सौचालय सफा गर्न भन्दै सौचालयमा लगेर नगद पैसा र लुगा किनिदिने प्रलोभन देखाएर दुव्र्यवहार गर्न खोजेको प्रहरीले जनाएको छ । शिक्षक ठगुन्नालाई पक्राउ गरी…

Read More

१० वर्षिय बालिकालाई बलात्कार गर्ने ८५ वर्षिय बृद्ध पक्राउ

१० वर्षिय बालिकालाई बलात्कार गर्ने ८५ वर्षिय बृद्ध पक्राउ

गोरखा । बालिकालाई बलात्कार गर्ने ८५ वर्षिय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको भिमसेन गाउँपालिका ६ झिंगटेका ८५ वर्षिय बृद्ध नरमहमद मियाँले एक बालिकालाई ललाईफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीका अनुसार मियाँले १० वर्षीया बालिकालाई पैसाको प्रलोभनमा पारेर पटक–पटक बलात्कार गर्दै आएका थिए । बुधबार दिउँसो पनि बालिकालाई बलात्कार गरेको स्थानीय महिलाले प्रत्यक्ष देखेपछि घटना सार्वजनिक भएको हो । मियाँले बालिकालाई बलात्कार गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरे लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए…

Read More

विश्व बैंकको सम्मेलन शुक्रबारबाट

विश्व बैंकको सम्मेलन शुक्रबारबाट

वासिङ्टन | विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नस र मुद्राकोषको वार्षिक सम्मेलन शुक्रबारबाट यहाँ शुरु हुने भएको छ । नेपालका तर्फबाट राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । यस पटकको बैठकमा नेपालले पछिल्लोपटक हासिल गरेको आर्थिक वृद्धि र वित्तीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तयारीमा रहेको नेपाली टोलीबाट प्रतिनिधित्व गर्ने दूतावासका आर्थिक कन्सुलर कैलाश पोख्रेलले जानकारी दिए । विश्व बैंकको शुक्रबारको प्लेनरी सेसनमा यसका अध्यक्ष जिम योङ किम र अन्तर्राष्ट्रिय मुद्रा कोषका व्यवस्थापकीय निर्देशक क्रिष्टिना लेगार्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो सबैभन्दा महत्वपूर्ण सेसन…

Read More

मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाउँछु: महानिरीक्षक अर्याल

मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाउँछु: महानिरीक्षक अर्याल

काठमाडौँ | प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाएर लैजाने बताउनुभएको छ । महानिरीक्षक अर्यालले ६२ औँ प्रहरी दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएको भन्दै शान्ति सुरक्षालाई थप बलियो बनाउने बताउनुभएको हो । “नागरिकलाई निश्चिन्ततापूर्वक मताधिकार प्रयोग गर्नसक्ने वातावरण भएमा मात्र उनीहरुले शान्ति सुरक्षाको अनुभूति गर्दछन्,”–शुभकामना सन्देशमा भनिएको छ । महानिरीक्षक अर्यालले स्थापनाकालदेखि विभिन्न आरोह, अवरोह पार गर्दै मुलुकमा शान्ति सुरक्षा कायाम गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रहरीको उच्च मूल्यांकन गर्नुभएको छ । साथै, कर्तव्य पालनाको सिलसिलामा वीरगति प्रदान गर्नुहुने अमर तथा…

Read More

सप्तरीमा काँग्रेस उम्मेदवार सिफारिस (नामावलीसहित)

सप्तरीमा काँग्रेस उम्मेदवार सिफारिस (नामावलीसहित)

राजविराज | आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस सप्तरीले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट हरेराम चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा अनिल झा, सकलदेव सुतिहार, रञ्जित कर्ण, रामकुमार यादव र नीलम कर्ण, क्षेत्र नं ३ बाट जिल्ला सभापति दिनेशकुमार यादव, ४ बाट तेजुलाल चौधरी, फतेमोहम्मद र सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस भएको पार्टीका जिल्ला सभापति दिनेशकुमारले बताउनुभयो । यस्तै प्रदेशसभा क्षेत्र नं १ को (क) बाट रघुकुमार सिंह थारु, चन्देश्वर चौधरी, युगेश्वरप्रसाद यादव, उमेशकुमार बस्नेत र शैजनारायण श्रेष्ठ र…

Read More

निर्वाचनअघि नै कांग्रेससँग एकीकरण हुन्छ: गच्छदार

निर्वाचनअघि नै कांग्रेससँग एकीकरण हुन्छ: गच्छदार

विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताउनुभएको छ । विराटनगर विमानस्थलम बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यसबारे दुवै पार्टीका नेताबीच सहमतिपछि बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा साना दलसमेत सहभागी हुने बताउनुभयो । उपप्रधानमन्त्री गच्छदारले वर्तमान सरकार तोकिएको समयमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने सम्बन्धमा सबैलाई ढुक्क हुन पनि आग्रह गर्नुभयो । राप्रपालाई सरकारमा सहभागी गराउने गरी सहमति भएअनुसार नै प्रधानमन्त्रीले आफ्नो अधिकारको प्रयोग गरी सरकारमा लैजान लागेको…

Read More

१ सय ३ जनाले नयाँ शक्ति त्यागेर माओवादी प्रवेश गरे (नामावलि सहित)

१ सय ३ जनाले नयाँ शक्ति त्यागेर माओवादी प्रवेश गरे (नामावलि सहित)

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समय नजिक आईरहेका बेला अहिले विभिन्न राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण तिब्र रुपमा चलेको छ । राजनीतिक ध्रवीकरणसँगै माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलेको छ । विभिन्न जिल्लामा विभिन्न पार्टीहरु परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । त्यसैक्रममा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबाट १ सय ३ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुले माओवादी केन्द्रको बैचारिक एंव सैद्धान्तिक विचारधारा ठिक रहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् । नयाँ शक्ति नेपालका केन्द्रिय परिषदका सदस्यहरु रुपक योन्जन, पन्चलाल घिसिङ ,खड्ग बहदुर जिम्बा, टेक…

Read More

जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत शर्मा घुस सहित पक्राउ

जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत शर्मा घुस सहित पक्राउ

अख्तियारको टोलीले जिल्ला मालपोत कार्यालय बागलुङका मालपोत अधिकृत विश्वनाथ शर्मालाई घुस सहित पक्राउ गरेको छ । शर्मालाई उनकै कार्यकक्षमा १० हजार नगदसहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाइएको छ । घुस मागेको पूर्व सूचनाको आधारमा अख्तियारको टोलीले शर्मालाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराका सूचना अधिकारी रमेश ढकालले जानकारी दिएका छन । जग्गा पास गर्ने भनी शर्माले सेवाग्राहीबाट १० हजार रुपैँया मागेका थिए ।

Read More

राप्रपा: ६५ जिल्लाबाट २०० उम्मेदवारको सिफारिस

राप्रपा: ६५ जिल्लाबाट २०० उम्मेदवारको सिफारिस

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका ६५ जिल्लाबाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका करिब २०० उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ । पार्टीका जिल्ला संगठनले पठाएका उम्मेदवारको छनोट चाँडो संसदीय समितिको बैठक बसेर गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । सिफारिस आउने क्रम जारी रहेको भए पनि शनिबार साँझसम्म उम्मेदवार चयन गरिने छ । पछिल्लो पटक वामपन्थी शक्तिबीच धु्रवीकरण भएपछि पार्टीले लोकतान्त्रिक गठबन्धनसँग एकता गरी निर्वाचनमा जाने निर्णय गरेको छ । समानुपातिकमा भने पार्टी संगठन सुदृढीकरणमा योगदान गर्नाका साथै सम्बन्धित क्षेत्रमा लोकप्रिय भई जनताको सेवालाई केन्द्रमा राखी विश्वास…

Read More