अर्काको प्रेमिका राम्री देखेपछि….

unnamed

टिभी अन्नपूर्ण ३० मंसिर, काठमाडौं ।

कहि कतै कुनै पार्कमा बसेर प्रेमालाप गर्दै हुनुहुन्छ भने होसियार ! कहि यस्तै होला नि ?

अर्काको प्रेमिका राम्री देखेपछि घटेको एक सत्य घटनालार्इ यहा प्रस्तुत गरिएको छ।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा तयार पारिएको भिडियोमा सभ्यता पराजुली, निशान चिलुवाल र गणेश साउदले अभिनय गरेका छन् ।

भिडियोको एच सफरले छायांकन गरेका छन् ।

त्यस्तै प्रेम शर्मा पौडेलको सम्पादन र एन एच एस मिडियाको प्रस्तुती रहेको छ।

Related posts

Leave a Comment