गायिका जानुका पौडेलले आमालाई किन भन्दैछिन्, ‘दबाई पठाईदेउ’

aama

अमृत शर्मा पोखरेल २१ पुस, कतार ।

लोकदोहोरी गायिका जानुका पौडेलले ‘आमा दबाई पठाईदेउ’ बोलको लोकदोहोरी गित लिएर बजारमा आएकी छिन् ।

सांगितिक क्षेत्रकी उदाउँदो ताराको रुपमा चित्रण गरिएकी गायिका जानुका पौडेल तथा चर्चीत लोकदोहोरि गायक विश्व विनोदको लोकदोहोरी गित आमा दबाई पठाईदेउ सार्वजनिक भएको हो ।

एकल आवाजमा रहेको यस गितको उत्कृष्ट लय गायक विश्व विनोद आफैले निर्माण गरि स्वर भरेका छन् भने जानुका पौडेल र आफैले संयुक्त रूपमा यस गितको उत्कृष्ट शब्दको निर्माण गरेका छन्।

विन्ध्यवासिनी म्युजिक प्रा.लि मार्फत बजारमा आएको उक्त म्युजिक भिडियोमा अहिलेका मोडल दुर्गेश थापा तथा चर्चीत मोडेल रेश्मा थापाले उत्कृष्ट अभिनय गरेका छन्। उक्त गितको निर्देशन कपिल लामा, छायांकन राजेश घिमिरे तथा सम्पादन बिष्णु शर्माले गरेका छन्। भने दृश्य निर्माण बिन्ध्यवासिनी फिल्मस् प्रा.ली ले गरेको छ।

भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुहाेसः

Related posts

Leave a Comment