दिपायलमा पहिलो पटक कृषि तथा पशुवस्तु हाटबजार मेला

haat

टिभी अन्नपूर्ण २६ पुस, डोटी ।

सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा पहिलो पटक कृषि तथा पशुवस्तु हाटबजार मेला लागेको छ ।

दिपायलको राजपुरस्थित नवनिर्मित खेलमैदानमा हाटबजार लागेको हो । क्षेत्रीय प्रशासन कार्यालय दिपायलको पहलमा गठित हाटबजार व्यवस्थापन तथा सहयोग समितिको सहजीकरणमा हाटबजार लागेको हाटबजारका क्षेत्रीय प्रशासक शम्भु कोईरालाले बताए ।

आफ्नो क्षेत्रमा पहिलोपल्ट हाटबजार लागेपछि कृषिजन्य उत्पादन मेलामा प्रदर्शन गर्न पाउँदा स्थानीय कृषक हर्षित बनेका छन् ।

Related posts

Leave a Comment