जब अवार्डमा एमिलीको भित्री बस्त्र आफै देखियो

emili

टिभी अन्नपूर्ण २६ पुस, काठमाडौं ।

गोल्डेन ग्लोब’ अवार्डमा पुगेका हलिउड सुन्दरीहरुको चर्चा सेलाएको छैन ।

आइतबार बेलुकी आयोजना भएको विश्व चर्चित यो अवार्ड शोमा पुगेकी मोडल तथा अभिनेत्री एमिली रटाकोस्कीले पनि अवार्डमा आफ्नो जाँदु छर्न बाँकी राखिनन् ।

तर, यसका लागि उनले अपनाएको हतकण्डा भने गजबको थियो । २५ बर्षकी यी मोडलले पहेलो वन पिस लगाएकी थिइन् । जसमा उनको आधा बक्षस्थल देखिएको थियो । तर, यी मोडलले पहिरन उचाल्ने क्रममा आफ्नो भित्री बस्त्र समेत शो गरिदिइन् । सफ्ट पिंक पेन्टी शो गर्दै उनले तस्बिर खिचाइन् । उनले चर्चा पाउनकै लागि यो हतकण्डा अपनाएको पक्का थियो ।

Related posts

Leave a Comment