‘ब्रा’ लेस हुँदै मोडल काइली

kyile-jenner-hot

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

हलिउड अभिनेत्री तथा मोडल काइली पहिरनमा निकै नै अगाडी छिन् ।

पहिरकै कारण सवैको मन तान्न सक्ने मोडलको रुपमा आफुलाई चिनाएकी उनले यस्तै पहिरन लगाएकी छिन् । केहि दिन अगाडि आयोजित इमेज मेकर अवार्डमा उनी निकै सामान्य पहिरनमा पुगेकी थिइन् ।

तर, २७ बर्षका आफ्ना प्रेमीसँग नाइट आउटमा निस्कदा भने उनको पहिरन यति हट बन्यो कि, सबैको ध्यान तान्यो । ब्रालेस काइलीले आधा बक्षस्थल शो गर्दै प्रेमीसँग मस्ती गरिन् । काइली कहिले समुन्द्रमा पौडी खेल्दै त कहिले सडकमै अर्धनग्न पहिरन लगाएर चर्चामा रहन्छिन् ।

kylie jenner 2 kylie jenner 3 kylie jenner 4

Related posts

Leave a Comment