लाल्टिनमा प्रियंकाले गरिन्, ह्विस्कीको चुस्कीसँगै आईटम डान्ससम्म (अडियाेसहित)

priyanka karki

टिभी अन्नपूर्ण २८ पुस, काठमाडौं ।

चैत्र १८ गते रिलिज हुने तयारीमा रहेको सिनेमा लाल्टिनको लिरिकल अडियो युट्युबमा सार्वजनिक भएको छ ।

चलचित्रको ‘ह्विस्की मिलाउँ’ लिरिकल अडियोमा विनोद ढकाल, सोमिया बराइली, किरण माइकलको आवाज रहेको छ । यो गीतमा प्रियंका र दयालाई फिचरिङग गरिने जानकारी छ ।

सिनेमा ‘लाल्टिन’मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, मेलिना मानन्धर, शिशिर भण्डारी, ए गुरुङ लगायत कलाकारहरुको मुख्य भूमिका छ ।

देवकुमार श्रेष्ठको निर्देशन रहेको यस चलचित्रलाई अनिम श्रेष्ठ र राज केसीले निर्माण गरेका हुन् भने मनोज राज भण्डारी र दीपक श्रेष्ठ सह—निर्माताको रुपमा छन् ।

Related posts

Leave a Comment