About Us

टिभी अन्नपूर्ण नेपालकै पहिलो अनलाइन टेलिजिनसहितको एक्सक्लुसिभ न्युज पोर्टल हो । गएका ६ वर्षदेखी निरन्तर मुलधारको पत्रकारितामा क्रियाशिल टिभी अन्नपूर्णमार्फत तपाई सत्य तथ्य र निष्पक्ष समाचार एकैसाथ हेर्न पढ्न र सुन्न सक्नुहुनेछ । हाम्रो प्रसारण विन्डोज मार्फत टेलिभिजन सेटसँगै , मोबाईलमा एन्ड्रोइड र आईओएस अनि ब्राउजरमा टिभी अन्नपूर्ण डटकम र फेसबुक, ट्विटर, यूटुयुव मार्फत एकैसाथ हुन्छ ।