तस्बिरमा कस्तो बित्यो राष्ट्रपति बाराक ओबामाको कार्यकाल

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं ।

आठ वर्षको दुई कार्यकाल समेर बाराक ओबामाले १० जनवरीमा बिदा लिएका छन् ।

उनले आज आफ्नो अन्तिम बिदाई भाषण समेत गरे । विदाई भाषणमा उनी यती भावुक देखिएकी उनको भाषण सुन्ने र हेर्ने समेत भावुक भए । आफ्नो आठ वर्षे कार्यकाल विताएका बाराम ओवामाले अमेरिकाको राष्ट्रपति ईतिहासमा अलग्गै पहिचान समेत बनाए ।

_b1a6828

उनको पारिवारिक माहोलपनि अत्यन्तै राम्रो रह्यो । ह्वाइट हाउसले उनका विभिन्न समयमा लिएका रोचक तथा अनौठा तस्विहरु सार्वजनिक गरेको छ ।

barak-1 barak-2 barak-3 barak-5 barak-6 barak-7 img_8301 p092216ps-0439 p110916ps-0046 p112316ps-0460 pod_3_p092916ps-0256

Related posts

Leave a Comment