धमाधम विधेयक पारित : गणपुरक संख्या नपुगेको आशंका

काठमाडौँ  ।

व्यवस्थापिका संसद्को सोमबारका बैठकमा तीनवटा विधेयक पारित भएका छन् ।

तिनमा विपद् जोखिम न्युनिकरण, देवानी सहिंता र देवानी कार्यविधि संहिता विधेयक छन् ।

ती विधेयक पारित गर्दा तीनैपटक गणपुरक संख्या नपुगेको विषय उठेको थियो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले संविधानको धाराा ९४ बमोजिक गणपुरक संख्याको कुरा उठाएका थिए ।, यो खबर आजको नागरिकमा छ ।

Related posts

Leave a Comment