देउवा सरकारले फेरी अर्को सरकारी कम्पनी कौडीको भाउमा विदेशीलाई सुम्पदैं

देउवा सरकारले फेरी अर्को सरकारी कम्पनी कौडीको भाउमा विदेशीलाई सुम्पदैं

टिभी अन्नपूर्ण, काठमाडौं । बाँसबारी छाला उद्योग, हरिसिद्धि ईटा टायल कारखाना, भृकुटी कागज कारखाना नीजिकरणका नाममा कौडीको भाउमा सुम्पेको तत्कालिन काँग्रेस नेतृत्वको सरकारका भष्ट्र काम अहिलेसम्म जनस्तरबाट धिक्कारिदैंछ । तर जनताले जतिसुकै धिक्कारेपनि नेपाली कांग्रेसले जब सरकारको नेतृत्व गर्छ तब कुनै न कुनै राष्ट्रघाती काम नगरेको सरकार छैन् । यहि श्रृङखला शेर बहादुर देउवा नेतृत्वमा बनेको वर्तमान सरकारले पनि दोहोरार्‍याउने देखिएको छ । देउवा प्रधानमन्त्री भएको सय दिन नपुग्दै देउवा पत्नी आरजु देउवाको सक्रियतामा नेपाल मेटल उद्योग विदेशीलाई सुम्पने तयारी अन्तिम चरणमा पुगेको छ । अर्बौ लगानीमा स्थापना भएका यस्ता…

Read More

बाल्यकालको व्यायामले मोटोपन र क्यान्सर घटाउँछ

बाल्यकालको व्यायामले मोटोपन र क्यान्सर घटाउँछ

वेलिङटन | अहिले मोटोपन विश्वभर ठूलै संक्रामक रोगजस्तै भएको छ, जुन अस्वस्थ जीवनशैलीले निम्तिन्छ। मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोगहरू र क्यान्सरसम्म हुने जोखिम बढाउँछ। सन्तुलित भोजन र नियमित व्यायामलाई पुस्तौंदेखि स्वस्थ रहने र जीवनशैलीका कारण लाग्नसक्ने रोगको जोखिम न्यून गर्ने उपाय मानिँदै आएको छ। स्वास्थ्यविदहरू शारीरिक रुपमा निस्क्रिय बालबालिकाको तुलनामा नियमित व्यायाम गर्ने, खेल्ने कुद्ने बालबालिकामा रोगप्रतिरोध क्षमता बढ्ने र क्यान्सर तथा मोटोपनको जोखिम न्यून हुने बताउँछन्। व्यायामले धेरै चिल्लोयुक्त भोजनले निम्त्याउने मोटोपनजस्ता नकारात्मक प्रभावको जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ। हालै भएको एउटा अध्ययनले नियमित व्यायाम गर्ने किशोरकिशोरीलाई मोटोपन,…

Read More

सावधान ! नङ टाेक्ने बानी छ, बदल्नुहाेस्

सावधान ! नङ टाेक्ने बानी छ, बदल्नुहाेस्

लन्डन | सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात कीटाणूमुक्त हुँदैन। त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन्। करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा कीटाणूमुक्त हुँदैन। तर,…

Read More

किन छोएन्, पानामा पेपर्सले नेपालीलाई

किन छोएन्, पानामा पेपर्सले नेपालीलाई

कमल कोईराला । नेपाल र पाकिस्तान दुवै देशमा संसदीय ब्यवस्था छ । दुवै देशमा आवधिक निर्वाचन पनि हुन्छ । दुवै देशमा सर्वोच्च अदालत र तल्लो अदालतहरू समेत भएका न्यायपालिकाहरू कार्यरत छन् । तैपनि प्रजातन्त्र र अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूले यी दुवै देशको शासन व्यवस्थालाई प्रजातान्त्रिक देश मान्दैनन् र वर्णसंकर शासनतन्त्र (हाइब्रिड रिजिम) भन्दछन् । वर्णसंकरतन्त्र भनेको यस्तो शासन व्यवस्था हो जसमा प्रजातन्त्रका तत्वहरू र अप्रजातन्त्र तत्वहरूको समिश्रण हुन्छ । नेपाल र पाकिस्तान दुवैको वर्णसंकरतन्त्रको तुलना गर्दा हामी के पाउँदछौं भने पाकिस्तानको संसदमा एउटा पनि मुसलमान पुरुष मनोनित हुन पाउँदैन । तर, नेपालको…

Read More

नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन

नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन

काठमाडौँ |  ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन। सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ। एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन्। स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कका अनुसार अझै पनि ४५ प्रतिशत महिलाले जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउँदैनन्। अर्कोतर्फ दुई वर्षभित्र पूर्ण स्तपान गराउनेको सङ्ख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन। यसैगरी, एक महिनासम्म ७९, दुईदेखि तीन महिनासम्म ७२, चारदेखि पाँच महिनासम्म ४० प्रतिशत र…

Read More

सरकारी अस्पताल कहिले सुध्रिने ‘चार घण्टा कुरेपछि चार मिनेट परार्मश’

सरकारी अस्पताल कहिले सुध्रिने ‘चार घण्टा कुरेपछि चार मिनेट परार्मश’

काठमाडौं । लडेर खुट्टाको नसा च्यापिएका देवरको उपचार गराउन सिन्धुपाल्चोककी सोममाया महर एक साताअघि वीर अस्पताल पुगिन् । बिहान १० बजे नै अस्पताल पुगेकी सोममायाले डाक्टरसँग भेट्न साढे दुई घण्टा कुर्नु पर्यो । साढे दुई घण्टा कुरेपछि बल्ल भेटिएका डाक्टरले सोममायालाई एक मिनेट पनि समय दिएनन् । सोममायाले भनिन ‘खुट्टाको शल्यक्रिया गर्नुपर्छ भने । तर कहिले, कहाँ केही भनेनन् ।’ फलोअपमा आएका कारण टिकट काट्न भने धेरै समय नलागेको उनले बताइन । नयाँ बिरामीका लागि अझै धेरै समय लाग्ने उनको भनाइ छ । यस्तै नुवाकोटबाट उपचारका लागि काठमाडौं आएकी जानुका…

Read More

एस्टोनियामा ड्राइभरविनाको बस सञ्चालन

एस्टोनियामा ड्राइभरविनाको बस सञ्चालन

काठमाडौं । युरोपियन देश एस्टोनियामा ड्राइवरबिनाको बस सेवा शुरु भएको छ । नेशनल ब्रोडकास्टर ईआरआरको रिपोर्टका अनुसार यूरोपीय संघको बाल्टिक स्टेट मातहत रहेको ताल्लिन शहरको एक रूटमा एक जोडी बस चलाइएको छ ।ईआरआरको भनाई अनुसार बस सञ्चालन भएको तीन दिनमा कैयौ पटक ठोक्किनबाट बचेका छन् । एक प्रत्यक्षदर्शीले बताएका छन कि बस प्रहरी हिडने बाटोमा पनि आयो । फोटो पत्रकारले भने अनुसार बसले रातो वत्तीको ख्याल गर्न सकेन । बस कसैले चलाएको छैन । तर, स्थानीय कानुन अनुसार बसमा एक जिम्मेवार व्यक्ति हुन जरुरी छ । यात्रुलाई प्रविधिवारे जानकारी दिइएको…

Read More

यी हुन शुक्रकीट सम्बन्धी ९ तथ्य

यी हुन शुक्रकीट सम्बन्धी ९ तथ्य

वीर्यमा रहने शुक्रकीट (स्पर्म) बारे अधिकांशलाई धेरै कुरा थाहा होला। तर, शुक्रकीटबारे केही यस्ता तथ्य छन् जुन सबैलाई जानकारी नहुन सक्छ। यी ९ तथ्यः १. एउटा मानिसका शुक्रकीटमध्ये ५० प्रतिशत मात्र सिधा अगाडि तैरन्छन वा अघि बढ्छन्। अर्को शब्दमा भन्नुपर्दा आधा मात्र सक्रिय हुन्छन्। केही शुक्रकीट गोलाकार तैरिन्छन् भने केही वीर्यको प्रवाहबाट अलग हुन्छन्, तर नष्ट नहुन्जेल रोकिँदैनन्। २. हालै भएका अनुसन्धानका अनुसार सनस्क्रिन क्रिम र शृंगार प्रसाधन सामाग्रीले शुक्रकीटमा नकारात्मक असर पर्छ। तर, यो निष्कर्षमा सबै वैज्ञानिक सहमत छैनन्। ३. एक जना डच माइक्रोस्कोप निर्माताले सन् १६७७ मा पहिलो…

Read More

राजधानीमा डान्सबारको कथा : युवती देखाएर पैसा लुटिन्छ

राजधानीमा डान्सबारको कथा : युवती देखाएर पैसा लुटिन्छ

टिभी अन्नपूर्ण, काठमाडौं । राजधानीको रात्री जीवन रंगिन र रमाइलो बनाउने नाममा खुलेका अधिकांश डान्सबारहरू युवती देखाएर ग्राहक लुट्ने अखडा बनिरहेका छन् । हरेक रात डान्सबारले ग्राहकहरूलाई लुटेर सडकमा पु¥याईरहेको खबर बाहिर आउने गरेको छ । बाहिर तीस रुपैंया पर्ने एक बोतल कोकलाई डान्सबार भित्र चार सय रुपैंयाँ तिर्न लगाएर ग्राहकलाई लुट्ने गरिन्छ । यसो नाच हेरेर मनोरञ्जन लिन जाऊँ भन्नेहरु रित्तै फर्कनुपर्ने हुन्छ । डान्सबार भित्र छिरिसकेपछि कम्तिमा दश हजार रुपैंया एकैछिनमा सकिने गर्दछ । सबै डान्सबारको मूल्य मनपरी तोकिएको छ । मेन्यू हेर्दा लाग्छ– यो त हाकाहाकी ठग्नलाई…

Read More

यसरी बढ्दैछ नेपालमा आर्थिक अपराध,सम्बन्धित निकाय मौन

यसरी बढ्दैछ नेपालमा आर्थिक अपराध,सम्बन्धित निकाय मौन

नेपाल आफैमा गरिब देश र नेपाली आफैमा गरिब नेपाली हुँदै होईनन् । पैसाका पतिहरुले नेपालीहरुलाई र देशका पतिहरुले देशलाई गरिब बनाएको हो । त्यसैले त भन्ने गरिन्छ नेपालमा पैसा कमाउन जति सजिलो त त्यती सजिलो विश्वका अन्य कुनै पनि मुलुकमा छैन् । वास्तममा हो पनि किन की कानुन छ कार्यान्वयन हुँदैन्, कार्यान्वयन गर्ने व्यक्ति र निकाय नै भ्रष्ट छन्, त कसका लागी र कीन यो हुन्थ्यो र ? यसका लागी केही समयअघिको ताजा घटना कै उदाहरण लिउ न नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन भित्रिदै गर्दा केही…

Read More