पुरानो कथाबस्तुमा निर्माण गरिएको चलचित्र ‘पंचायत’को ट्रिजर रिलिज

पुरानो कथाबस्तुमा निर्माण गरिएको चलचित्र ‘पंचायत’को ट्रिजर रिलिज

टिभी अन्नपूर्ण, काठमाडौं । विस २०३१ सालमा घटेको घटनामा आधारित भएर निर्र्माण गरिएको चलचित्र ‘पंचायत’को ट्रिजर रिलिज गरिएको छ । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने ‘पंचायन’ लेखन समेत रहेका शिवम् अधिकारीले निर्देशन गरेका हुन् । सार्वजनिक टिजरमा चलचित्रका कलाकार नीता ढुंगाना, जाहान्वी बस्नेत र सरोज खनाललाई पनि देखाइएको छ । चलचित्र स्वदेश भन्दा पहिले बिभिन्न देशका चलचित्र फेस्टिभलमा सहभागी गरिने भएको छ । चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । १८ फागुनबाट…

Read More

लोप भएका शब्द र भाका समेटेर महेश मुखियाले लिए ‘सिउरेनी वनमा’ (भिडियोसहित)

लोप भएका शब्द र भाका समेटेर महेश मुखियाले लिए ‘सिउरेनी वनमा’ (भिडियोसहित)

टिभी अन्नपूर्ण, काठमाडौं । लामो समयदेखि साङ्गीतिक क्षेत्रमा आवद्ध रहेका गायक महेश मुखियाको ‘सिउरेनी वनमा….’ बोलको लोक गीत बजारमा आएको छ । लोप भइसकेका ठेड शब्द र भाकाहरुको उक्त गीत सबैले दर्शक स्रोताले रुचाउने बताए । ‘सिउरेनी वनमा…’ बाजेको पालादेखि नै गाउँले परिवेशका शब्द तथा भाकालाई प्रस्तुत गरिएको गायक मुखियाको भनाई छ । शब्द सङ्गीत तथा स्वर महेश मुखियाकै रहेको छ । प्रमोद निर्वानले एरन्ज गरेको गीतको अमृत सुनुवारको निर्देशन तथा छायांकन रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित नायिका अनु शाहको मुख्य अभिनय रहेको छ भने उनलाई स्वयम् गायक…

Read More

‘शनिबारको दिन भाग-२’ सार्बजनिक (भिडियोसहित)

‘शनिबारको दिन भाग-२’ सार्बजनिक (भिडियोसहित)

रोशन पोखरेल विराटनगर । अमूल्य म्युजिक प्रालि ले २०७४ सालको शुभकामना सहित नयाँ गीत “शनिबारको दिन भाग-२ सार्बजनिक गरेको छ । सागर लामाको लय र महेन्द्र बिश्वकर्माको शब्दमा गायक प्रेम घिमिरे र गायिका मुना थापाको स्वर रहेको छ । गीतको प्रस्तुत कर्ता सागर लामा नै हुन् । रबि न्यौपानेले खिचेको भिडियोलाई अशोक बिकको निर्देशन र रबिन बिकको सम्पादन रहेको छ। चर्चित नायिका रन्जिता गुरुङ र सुबास सम्राटको अभिनय रहेको भिडियो निर्माण भने ग्रेट नटराज फिल्मसको ब्यानरमा भएको हो ।

Read More

राजेश हमाल बने उर्जामन्त्री, विजय लामा बने कुलमान (भिडियोसहित)

राजेश हमाल बने उर्जामन्त्री, विजय लामा बने कुलमान (भिडियोसहित)

टिभी अन्नपूर्ण ८ बैशाख, काठमाडौं । नेपाल चलचित्र क्षेत्रमा ‘महानायक’ राजेश हमाल उर्जा मन्त्री बनेका छन् । यस्तै नेपाल वायुसेवा निगमका वरिष्ट क्याप्टेन बिजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन् । चामत्कारिक रुपमा लोडसेडिङ अन्त्य गर्ने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वाधिक चर्चामा छन् । लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ । सरोज ओली निर्देशित छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ । क्याप्टेन लामा प्राधिकरणका चर्चित पात्र कुलमानको भूमिकामा देखिएका हुन् भने हमाल भने बहालावाला…

Read More

चलचित्र ‘जोनी जेन्टलम्यान’ को ‘तिमीविना मान्दैन’ को भिडियो सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘जोनी जेन्टलम्यान’ को ‘तिमीविना मान्दैन’ को भिडियो सार्वजनिक (भिडियोसहित)

टिभी अन्नपूर्ण ७ बैशाख, काठमाडौं । चलचित्र ‘जोनी जेन्टलम्यान’ को गीत ‘तिमीविना मान्दैन’ को भिडियो सार्वजनिक गरिएको छ । गीतमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय देख्न पाइन्छ । यो गीतको भिडियो भारतको विभिन्न ठाउँमा छायांकन गरिएको हो । गीतमा हर्कुलस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको छ । म्युजिक भिडियो निर्देशन गर्दै आएका नितिन चन्दले यो चलचित्र निर्देशन गरेका हुन् । आफ्नो चलचित्र आगामी १९ जेठबाट दर्शकमाझ आउने निर्देशक चन्दले जानकारी दिए । यो चलचित्र प्रेमकथामा आधारित रहेको पनि उनले जानकारी दिए । कार्यक्रममा अभिनेता पल शाहले…

Read More

अन्ततः तयार भयो गुड्ने र उड्ने कार (भिडियोसहित)

अन्ततः तयार भयो गुड्ने र उड्ने कार (भिडियोसहित)

टिभी अन्नपूर्ण ५ बैशाख, काठमाडौं । पोर्चुगलको एक कम्पनीले ‘उड्ने कार’ निर्माण गरेको छ । ज्ञान–प्रविधिमा फिक्सनको विषयमा सीमित रहँदै आएको ‘उड्ने कार’ अन्ततः तयार गरेको हो । सडकमा गुडाउन पनि मिल्ने र हावामा उडाउन पनि मिल्ने कार निर्माण भइसकेको कम्पनीले जनाएको छ । यो कार चाँडै बजारमा उपलब्ध हुने जनाइएको छ । यो कारको प्रारम्भिक बजार मूल्य चार लाख डलर राखिएको छ । हवाई र सडक यातायातका नियमलाई ध्यानमा राखेर यो कार निर्माण गरिएको कम्पनीको दाबी छ । यसको सफल परीक्षण गरिएको कारमा विमानको जस्तै तीन चक्का छ ।…

Read More

राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति भवन फोरकोर्टमा यसरी गरियो सम्मान (भिडियोसहित)

राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति भवन फोरकोर्टमा यसरी गरियो सम्मान (भिडियोसहित)

टिभी अन्नपूर्ण ५ बैशाख, नयाँदिल्ली । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय जनताको लागि शुभेक्षा लिएर आएको बताएकी छन् । राष्ट्रपति भण्डारीको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले राम्रो आतिथ्य प्रदान गरेको भन्दै आभर प्रकट गरिन् । भारत भ्रमणमा राष्ट्रपति भण्डारीको अपमान भएको चर्चा चलिरहेका बेला भण्डारीको यस्तो भनाई आएको हो । आफ्नो भारत भ्रमणले दुई देशको मित्रतालाई अझ प्रगाढ र उचाईमा पुर्‍याउने आफ्नो विश्वास रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘हामी धेरै निकट छौं र, व्यक्तिगत रुपमा पनि म धेरै निकटता महसुस…

Read More

चर्चित गायक सूर्य खड्काको आयो ‘गुन्यू चोली’ (भिडियोसहित)

चर्चित गायक सूर्य खड्काको आयो ‘गुन्यू चोली’ (भिडियोसहित)

टिभी अन्नपूर्ण ३१ चैत्र, काठमाडौं । प्रवासमा रहेर पनि देशको कला संस्कृति प्रति लगाव राख्नु आफैंमा महत्वपूर्ण कुरा हो । प्राबासी जीवनका वाबजुद पनि स्वदेशी गीत संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्यसको सम्मान योग्य रहन्छ । आजकल र्‍याप, पप र आधुनिक गीत संगितमा झुकाव राख्ने नयाँ पुस्ता लोक भाकामा रमाउनु आफैंमा गर्वको बिषय पनि हो । लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने गायक सूर्य खड्काको ‘गुन्यू चोली’ अहिलेको चर्चित गीत रहेको छ । बाग्लुङ घर भएका गायक खड्काको कर्म थलो जापान छ। जापानमा रहँदा पनि धेरै…

Read More

संगीताले किन खाईन रन्जितको कसम (भिडियोसहित)

संगीताले किन खाईन रन्जितको कसम (भिडियोसहित)

टिभी अन्नपूर्ण ३१ चैत्र, काठमाडौं । गायिका संगीता राईमाझिको ‘तिम्रो कसम..’ गीतको भिडियो बजारमा आएको छ । यस गीतमा शब्द आरिया राईको रहेको छ भने संगीत बुद्धि सयामिको रहेको छ । यस भिडियोमा गायिका संगीतालाई रन्जितले साथ दिएका छन । उक्त भिडियोमा मोडल रन्जितलाई गितारेष्टको भुमिकामा देख्न पाईन्छ भने भिडियोको छायांकन बुद्धि सायामीले गरेका छन् । गीत अहिलेको परिवेशमा मिल्दोजुल्दो रहेको र त्यही अनुसारको भिडियो रहेको गायिकाले बताईन् ।

Read More

अनुष्का र भिमको ‘मनको दपर्ण’ अब बजारमा (भिडियोसहित)

अनुष्का र भिमको ‘मनको दपर्ण’ अब बजारमा (भिडियोसहित)

रोशन पोखरेलटिभी अन्नपूर्ण ३० चैत्र, काठमाडौं । नेपाली आधुनिक सुगम संगितमा दिन प्रतिदिन नव कलाकारको आगमन भईरहेको छ । यसैक्रममा संगित क्षेत्रमा साधानारत गायक भिम विसीले आफ्नो नयाँ एल्वम मनको दपर्ण ल्याएर आएका छन् । ज्यादै रोमान्टिक गीत ‘मनको दपर्ण’ मा गायिका अनुष्का घिमिरे र गायक भिम विसीको आवाजलाई समेटिएको छ । गायक स्वयमको शव्दमा नारायण नेपालले आफ्नो संगितको धुन दिएका छन् । विक्रम कार्कीको एरेन्जमा रहेको उक्त्त आधुनिक गीतलाई आफुहरुले उत्कृष्ट रुपमा बजार सम्म ल्याउन मेहनत गरेको गायिका अनुष्काले बताइन् । मायाका रोमान्टिक दृश्यलाई देवराज, अन्जली र सन्तोषको अभिनय…

Read More