विषादी प्रयोग भएको भन्दै अदुवा बिक्री नहुँदा किसान मर्कामा

विषादी प्रयोग भएको भन्दै अदुवा बिक्री नहुँदा किसान मर्कामा

टिभी अन्नपूर्ण ५ माघ, पाँचथर । उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै यहाँ उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । मङ्सिर र पुस अदुवा खनेर बिक्री गर्ने समय हो । गतवर्ष यही याममा अदुवा प्रतिकिलो रु ८० सम्ममा बिक्री गरेका किसानलाई अहिले व्यापारीले अहिले प्रतिकिलो रु १० भन्दा बढी दिन नमानेको किसान महासङ्घका जिल्ला अध्यक्ष गणेश पोख्रेल बताउनुहुन्छ । “सरकारले यहाँका किसानको समस्या समाधान गर्न पहल गरोस्,” उनले भने । भण्डारण…

Read More

मेलम्चीको पानीले नपुग्ने भो काठमाडौंलाई

मेलम्चीको पानीले नपुग्ने भो काठमाडौंलाई

टिभी अन्नपूर्ण ५ माघ, काठमाडौं । राजधानीबासीले मेलम्चीको पानी उपभोग गर्न पाउने योजना केहि समयमा पुरा हुँदैछ । लगभग दुई दशकपछि राजधानीबासीले मेलम्चीको पानी उपभोग गर्ने सपना पुरा हुने अन्तिम चरणमा पुगेको हो । अहिले राजधानीका सडक सडकमा पानीको पाईप विछ्याउने काम भईरहेको छ । आगामी दशैं अघि राजधानीबासीका धारामा मेलम्चीको पानी आउने सम्भावना छ । तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भटट्राईले मेलम्चीबाट पानी ल्याएर राजधानीलाई भिजाउँने योजन बल्ल आएर साकार हुँदैछ । कृष्ण प्रसाद भटट्राईपछि अहिलेसम्म दर्जन प्रधानमन्त्री भईसकेको अवस्थामा मेलम्चीको पानी ल्याउन समेत लामो समय कुर्नुपर्‍यो । आउने दशै…

Read More

माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाइने

माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाइने

गोविन्द लामिछाने टिभी अन्नपूर्ण ५ माघ, इलाम । इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन्। जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन्। समुद्र सतहदेखि एक हजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो बनाउन र वनभोज थलोको रूपमा विकास गर्न स्थानीय जस्विरे पर्यटन विकास सरोकार समितिनै बनाएर अघि बढिरहेका छन्। माइपोखरी गाविसले दिएको रु ५० हजारमा स्थानीयले आफ्नै गोजीबाट रु एक लाख ५० हजार सङ्कलन गरी डाँडामा बाटो पुर्‍याएका छन्। डाँडाको वरिपरि बाटो निर्माण गरिरहेका…

Read More

माथिल्लो साङजेन जलविद्युतको सुरुङ निर्माणको काम ९० प्रतिशत पूरा

माथिल्लो साङजेन जलविद्युतको सुरुङ निर्माणको काम ९० प्रतिशत पूरा

टिभी अन्नपूर्ण ५ माघ, रसुवा । रसुवामा निर्माणाधिन माथिल्लो साङजेन जलविद्युत आयोजनाको सुरुङको काम ९० प्रतिशत पूरा भएको छ । १४.८ मेगावाट क्षमताको आयोजना अन्र्तगत सुरुङको काम ९० प्रतिशत पुरा भएको हो । आयोजनाको १ हजार ३ सय मिटर सुरुङमार्गमध्ये झण्डै १ हजार १ सय मिटरको काम पूरा भइसकेको आयोजनका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए । आगामी फागुनको अन्तिममासम्ममा सुरूङको काम सम्पन्न हुनेछ । २०६९ सालदेखि निमार्ण कार्य सुरु भएको आयोजनाको काम भूकम्प र नाकाबन्दीका कारण एक वर्षसम्म प्रभावित भएको भए पनि लक्ष्य अनुसार काम सम्पन्न गर्नका…

Read More

बागलुङ कालिकाको ६ महिनाको आय व्याय सार्बजनिक

बागलुङ कालिकाको ६ महिनाको आय व्याय सार्बजनिक

राजु खड्का टिभी अन्नपूर्ण ,बागलुङ। कालिका भगवती गुठी ब्यवस्थापन समितिले ६ महिनाको आय ब्यय विवरण मंगलबार सार्बजनिक गरेको छ । ब्यवस्थापन समितिले ०७३ श्रावण १ गते देखि पौष मसान्तसम्म जम्मा २ करोड ६८ लाख ४ हजार ९ सय ८ रुपैयांको कारोवार पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ । गत आ.ब.को असार मसान्तसम्मको जम्मा जिम्मेवारी १ करोड ८६ लाख १२ हजार ७ सय २३ रुपैया भएकोमा पौष मसान्तसम्म २ करोड २५ लाख ८९ हजार ३ सय १२ रुपैया बैक मौज्दात रहेको छ । यसै गरी यस आ.बको पछिल्लो ६ महिनामा ८१…

Read More

अर्थमन्त्रालयले स्पष्ट जानकारी नदिदाँ,एनसेललाई कर छल्न सहयोग पुगेको आरोप

अर्थमन्त्रालयले स्पष्ट जानकारी नदिदाँ,एनसेललाई कर छल्न सहयोग पुगेको आरोप

टिभी अन्नपूर्ण काठमाडौं, ४ माघ । निजी क्षेत्रको दूरसन्चार सेवा प्रदायक कम्पनी एनसेलले कर तिर्न आनाकानी गरिरहेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा बसेको व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले अर्बौ रुपैयाँ कर नतिर्दासमेत एनसेललाई सरकारले कानुनी कारबाही गर्न नसकेको बताएका हुन् । उनीहरुले समितिको निर्देशनविपरीत एनसेलका प्याकेजहरुलाई स्वीकृति दिइएको भन्दै सरकारको आलोचना गरेका थिए । बैठकमा सांसदहरुले दुरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र सन्चारसचिव महेन्द्र गुरुङसँग यसबारे जवाफ मागेका थिए । बैठकमा अध्यक्ष झाले भने एनसेलबाट कति रकम कर उठाउन बाँकी हो भन्ने विषयमा अर्थ मन्त्रालयले…

Read More

कम्प्युटर खरिद टेण्डरमा यसरी भयो कृषि विकास बैंकमा आर्थिक घोटाला

कम्प्युटर खरिद टेण्डरमा यसरी भयो कृषि विकास बैंकमा आर्थिक घोटाला

टिभी अन्नपूर्ण काठमाडौं, ४ माघ । सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि विकास बैंकमा कम्प्युटर खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको तथ्य फेला परेको छ । कम्प्युटर खरिद प्रक्रियाको टेण्डरमा बैंकका कार्यकारी प्रमुख (सिईओ) लीलाप्रकाश सिटौला र प्रशासक रुद्रप्रसाद उपाध्याय लगायतले कम्प्युटर खरिद प्रक्रियाको टेण्डरमा ९ लाख बढी बोल कबोल गर्ने कम्पनीलाई मिलेमतो गरी सुटुक्क टेण्डर पारेको तथ्य सार्वजनिक भएको हो । प्रचलित मान्यता अनुसार टेण्डर खरिद प्रक्रियामा कम रकममा बोलपत्र पेश गर्ने कम्पनीलाई टेण्डर स्वीकृत गराउने गरिन्छ । तर बैंकका सिईओ सिटौलाले कम रकम पेश गर्ने कम्पनीभन्दा बढी रकम पेश गर्ने…

Read More

न्यादी जलविद्युत् आयोजना र चिनियाँ कम्पनीबीच ठेक्का सम्झौता

न्यादी जलविद्युत् आयोजना  र  चिनियाँ कम्पनीबीच ठेक्का सम्झौता

टिभी अन्नपूर्ण काठमाडौँ, ३ माघ । न्यादी जलविद्युत् आयोजनाको प्रवद्र्धक न्यादी हाइड्रोपावर लि र चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनी लिबीच आज ठेक्का सम्झौता भएको छ। लमजुङको बाहुनडाँडास्थित न्यादी खोलामा निर्माण गर्न लागिएको ३० मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माण, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि सम्झौता भएको हो। सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष राजीव राजभण्डारी तथा ठेकेदारका तर्फबाट अध्यक्ष लिऊ कोछिङले हस्ताक्षर गरेका छन्। आयोजनाको निर्माण यही माघको अन्तिम सातादेखि सुरु हुनेछ र निर्माण अवधि तीन वर्षको हुनेछ। आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमइ बैंक, हिमालयन…

Read More

माघ महिनाभर प्रत्येक सोमबार चन्दागिरी केबलकारको टिकट रु. १०८ मात्र

माघ महिनाभर प्रत्येक सोमबार चन्दागिरी केबलकारको टिकट रु. १०८ मात्र

टिभी अन्नपूर्ण ३ माघ, काठमाडौं । माघ महिनामा पर्ने प्रत्येक सोमबार बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीका लागि चन्द्रागिरि केबलकारको टिकट खरिदमा भारी छुटको व्यवस्था गरिएको छ । भगवान शिवका लागि पवित्र मानिएको सोमबार बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीका लागि केबलकारको टिकट खरिदमा भारी छुटको व्यवस्था गरेको हो । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा पहिलो जाने १०८ जनालाई रु.१०८ मा नै टिकटको व्यवस्था गरिएको छ । २०७३ साल माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले रु. १०८ मा नै टिकट प्राप्त…

Read More

मेडिकल शिक्षामा लुट धन्दा,यसरी ठगिंदैछन् विद्यार्थीहरु (कागजात सहित हेर्नुहोस्)

मेडिकल शिक्षामा लुट धन्दा,यसरी ठगिंदैछन् विद्यार्थीहरु (कागजात सहित हेर्नुहोस्)

शुकदेव चापागाईं /  टिभी अन्नपूर्ण, ३ माघ काठमाडौं । नेपालको चिकित्सा शिक्षा (मेडिकल शिक्षा) व्यापक सुधार गर्नुपर्ने र विद्यार्थीहरुलाई कम लागतमा पढाउनुपर्ने माग राख्दै १० औं पटक सम्म अनशन बसेका डा. गोविन्द के.सीले बारम्बार सरकारसँग सम्झौता गर्दै अनशन तोड्ने गरेका छन् । तर के.सी जतिसुकै अनशन बसेपनि न उनको माग सम्बोधन गर्ने तर्फ सरकार लाग्छ न मेडिकल कलेज चलाउने व्यवसायीहरु के.सी र सरकारबीच भएको सम्झौता पालना गर्ने तर्फ लाग्दछन् । दशौं पटक सम्म अनसन बस्दै र सम्झौता गर्दै अनसन तोडिएपनि मेडिकल चलाउने व्यवसायीहरुले एक रत्तिपनि सरकार र गोविन्द के.सीबीच भएको…

Read More