लोकमान अख्तियारका अयोग्य लडाकु घोषणा !

लोकमान अख्तियारका अयोग्य लडाकु घोषणा !

राजेशचन्द्र राजभण्डारी २५ पुस, काठमाडौं । लोकमानसिंह कार्कीलाई नेपालको सम्मानित सर्बोच्च अदालतबाट अयोग्य लडाकु घोषणा गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग फेरि एकपटक चर्चामा आएको छ । कसलाई के को धन्दा घरज्वाइ लाई खाने कै धन्दा भने जस्तो अदालतले लोकमानलाई अयोग्य भनिदिएपछि अहिले नेपालमा जहातहि खुशीयाली छाएको छ । अहिले सर्बोच्च अदालतले गरेको फैसला लोकमान नेपालको सबैभन्दा बढी भ्रष्टाचारी मान्छे हो अहिले भ्रष्टाचारीलाई कारवाही भएको हो कि भन्ने प्रचारप्रसार भएको छ । अहिले देशमा भएका सबै भ्रष्टाचारी एकजुट भएर खुशीयाली मनाएको देखिन्छ । अहिले आएर अख्तियार प्रमुख हुन कार्कीको योग्यता नपुग्ने…

Read More

पृथ्वी जयन्ती मनाउनलाई के को टाउको दुखाई

पृथ्वी जयन्ती मनाउनलाई के को टाउको दुखाई

राजेशचन्द्र राजभण्डारी  टिभी अन्नपूर्ण / बाग्लुङ  ।  नेपाल राष्ट्रको एकीकरणमा रास्ट्र निर्माता पृथ्वीनारायण शाहको भुमिका बारे अहिले फेरि राष्ट्रिय बहस सुरू भएको छ । देशमा २०६२÷६३ को आन्दोलनपछि गणतन्त्र स्थापना २४० बर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भए पछि प्रत्येक बर्ष पुस २७ गतेका दिन मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस केही बर्षदेखि सरकारी स्तरबाट मनाउन बन्द गरिएको छ । छरिएर रहेको बाईसे चौबिसे राज्यलाई गोर्खाका राजा पृथ्वीनारायण शाहले तत्कालीन समयमा एकीकरण गरि एकीकृत नेपाल जुन बनाए त्यसैलाई सम्झना गरी पृथ्वी जयन्ती मनाउने गरिन्छ । पृथ्वी जयन्ती मनाउने विषयमा…

Read More

सोचेजस्तो छैन बिदेश-आउछ् हरेक महिना सयको लाश

सोचेजस्तो छैन बिदेश-आउछ् हरेक महिना सयको लाश

टिभी अन्नपूर्ण २३ पुस,काठमाडौं। नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । रेमिट्यान्सका कारण टिकेको अर्थ व्यबस्थाका कारण सरकार नेपालमै रोजगारी सिर्जना गर्नेतर्फभन्दा पनि वैदेशिक रोजगारीमा जाने युवाको टाउको गनेर अर्थ व्यवस्थाको आँकलन गर्ने काम गरिहेको हुन्छ । तर रेमिट्यान्सले अर्थतन्त्र धानिरहेका युवाहरु मध्ये हरेक वर्ष १ हजार बढीको मृत्यु हुने गरेको तथ्य भन्ने अहिलेसम्म छाँयामै छ । खासगरी खाडी मुलुकहरुमा नेपाली कामदारको संख्या बढ्दो छ । यहि कारण देशमा भएका रोजगारीमा समेत युवाहरुको आर्कषण छैन । केही पढे लेखेकाहरु र ठूलो लगानी गर्न सक्नेहरु जुँगाको रेखी बसेदेखि पिठ्युँको हाड दोब्रिञ्जेल युरोप,…

Read More

यस कारण नेपालमा वैदेशिक लगानी आउन सक्दैन

यस कारण नेपालमा वैदेशिक लगानी आउन सक्दैन

● शुकदेव चापागाईं / टिभी अन्नपूर्ण काठमाडौं । नेपालको आर्थिक विकासका लागि नेपालको आन्तरिक स्रोतबाट लगानी जुटाएर अघि बढ्न धेरै गाह्रो छ । राजनीतिक नेतृत्वमा नेपालको विकास गर्ने सोच रहेपनि ईच्छाशक्ति छैन । कतिपय अवस्थामा ऐन कानुनलाई देखाएर कर्मचारीवर्गले विकासका कामलाई अघि बढाउने हिम्मत समेत गर्दैनन् । कुनै विदेशी लगानीकर्ताहरु नेपालमा आएर लगानी गर्ने ईच्छा व्यक्त गरेपनि उनीहरुका लागि लगानीको सरल र सहज वातावरण तयार गरिदिने काम सरकारको भएपनि सरकारले चासो देखाउँदैन । विभिन्न मन्त्रालयका सचिव, सहसचिव र अन्य कर्मचारीहरुबीच तालमेल हुँदैन । मन्त्रालयहरुबीच नै समन्वयकारी भूमिका नहुँदा फाइलहरु अड्केको…

Read More

नेपालको जडिबुटी सखाप पार्दै सिंहदरबार वैद्यखानालाई डुबाउँदै छन् विदेशी कम्पनीहरु

नेपालको जडिबुटी सखाप पार्दै सिंहदरबार वैद्यखानालाई डुबाउँदै छन् विदेशी कम्पनीहरु

टिभी अन्नपूर्ण काठमाडौं, २२ पुस । अहिले नेपालमा राष्ट्रवाद र राष्ट्रियताको कुरा चर्को गरी उठिरहेको छ । यी सबै कुरा कुनै एउटा राजनीतिक पार्टीको आडमा भईरहेको छ । राष्ट्रियताको कुरा उठिरहँदा यहाँ विदेशी बहुराष्ट्रिय कम्पनीले बजार नै पुरै कब्जा गरेको कसैलाई चिन्ता छैन । राजनीतिमा जसरी राष्ट्रियताको कुरा उठिरहेको छ के त्यसरी नै आर्थिक मुद्दामा कसैले राष्ट्रियताको कुरा उठाईरहेको छ त पक्कै छैन । कतिपय जानकारहरु भन्छन्, नेपालले एउटा सियो समेत बनाउन नसकिरहेको बेला राष्ट्रियताको कुरा गर्नु खोक्रो राष्ट्रवाद हो । अहिले पुरै नेपालको बजार बहुराष्ट्रिय कम्पनीहरुले लुटिरहेका छन् ।…

Read More

चन्द्रागिरी केबुलकार पर्यटन विकासको आधार :अध्यक्ष चन्द्र ढकाल (भिडियोसहित)

चन्द्रागिरी केबुलकार पर्यटन विकासको आधार :अध्यक्ष चन्द्र ढकाल (भिडियोसहित)

टिभी अन्नपूर्ण २० पुस, काठमाडौँ । चन्द्रागिरी केबलकार नेपालमा गएको विनाशकारी भुकम्पपछि नेपालको पर्यटन क्षेत्रमा भएकोे सबैभन्दा महत्वपूर्ण ठूलो उपलब्धि हो । यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा छ । ५० लाखको हाराहारीमा रहेको काठमाण्डांैको जनसङ्ख्यालाई स्वच्छ हावा र मनोरम वातावरण सहितको फुर्सदिलो समय बिताउने चाहना पुरा गरिदिएको छ । यस बाहेक बार्षिक नेपाल भित्रिने १० लाख पर्यटकले चन्द्रागिरी हिल्समा पुगेर १ रात मात्रै बिताएभने यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ । सन् २०११ देखि शुरु गरिएको चन्द्रागिरी केबलकार परियोजनाको झण्डै ७ बर्ष लगाएर गएको साउनमा निर्माण…

Read More

टोपी दिवस नै किन चाहियो ?

टोपी दिवस नै किन चाहियो ?

राजेशचन्द्र राजभण्डारी । कहि नभएको जात्रा हाडि गाउँमा भने झै अहिले नेपाली ढाका टोपी लगाउन पनि हामी नेपालीले टोपी दिबस कुर्नुपर्ने भएको छ । अहिले नेपालीले आफ्नो पहिचान भुल्दै गएपछि टोपी लगाउन पनि दिबस नै खोज्नुपर्ने भएको छ । अहिले नेपालीको मान र सानको रूपमा रहेको ढाका टोपी दिबस भनेर सरकारले घोषणा गरे पनि खासै नेपालीले बाहिर टोपी लगाएर हिडेको पनि देखिएन । जे जतिले लगाए त्यो सबै सामाजिक सञ्जालमा । पुस १७ को दिन नेपाली जनतालाई भ्याइनभ्याई थियो टोपी लगाएर फोटो खिच्नलाई महिला दिदिबहिनीहरूले पनि सामाजिक सञ्जालको राम्रोसँग प्रयोग…

Read More

नेपालमा यसकारण राजतन्त्र फर्किने सम्भावना बढ्यो

नेपालमा यसकारण राजतन्त्र फर्किने सम्भावना बढ्यो

टिभी अन्नपूर्ण  काठमाडौं । दुई साता अघि प्रधानमन्त्री प्रचण्डले चितवनको एक कार्यक्रममा अनौठोे रहस्य खोले । विशेष स्रोतबाट प्राप्त सूचना भन्दै प्रधानमन्त्रीले २०७४ भित्रै देशमा ठूलो दुर्घटना हुन थालेको बताए । देशकै कार्यकारीको मुखबाट निस्केको त्यो भनाई सामान्य थिएन यहि भएर पनि होला धेरैलाई के होला, कसो होला भन्ने चासोले पिरोल्न थालेको छ । भाषणमा चतुर, गतिशील नेताको रुपमा चिनिएका प्रधानमन्त्रीको यो भनाईलाई सामान्य रुपमा लिनेहरु पनि धेरै छन् । तर उनको यो प्रतिक्रिया विकसित असामान्य घटनाकै उपज थियो भन्ने कुराको पुष्टि पूर्वराजाको विज्ञप्तीले पनि त्यस्तै छनक दिन्छ । पूर्वराजा…

Read More

यस कारण नेपालीका लागी चक्करमा घनचक्कर बन्यो सन् २०१६

यस कारण नेपालीका लागी चक्करमा घनचक्कर बन्यो सन् २०१६

टिभी अन्नपूर्ण १७ पुस, काठमाडौं । अहिले विश्व जगत सन् १०१६ लाई समापन गरेर नयाँ वर्षलाई स्वागत गरिरहेको छ । शनिबार अंग्रेजी वर्ष सन् २०१६ को सकियो । आईतबारबाट नयाँ वर्ष २०१७ लागेको छ । अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न विश्वभर विभिन्न कार्यक्रम भईरहेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा अहिले जताततै पुरानो वर्षको समिक्षा तथा नयाँ वर्षमा गर्नुपर्ने कार्यको बारेमा लेखाजोखा भईरहेको छ । कसैले पुरानो वर्षमा उत्साहका साथ विदाई गरे । कसैले २०१६ लाई निकै दुःखदायी वर्ष भएको ठहर गरे । तर अबको नयाँ वर्ष कस्तो रहने भन्नेमा त भविश्यले…

Read More

अनुसन्धानका तल्लो तहका प्रहरीहरुलाई तलव राज्यको तर काम हाकिमको घर भाँडा माझ्ने

अनुसन्धानका तल्लो तहका प्रहरीहरुलाई तलव राज्यको तर काम हाकिमको घर भाँडा माझ्ने

टिभी अन्नपूर्ण १६पुस, काठमाडौँ ।  राज्यको तलव खाएर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु हाकिमको घरमा कामदारको रुपमा काम गर्दै आएको भेटिएको छ । सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरूले गुप्तचरहरूलाई आफ्नो व्यक्तिगत लाभका लागि घरायसी काममा खटाउने गरेको समाचार नयाँ पत्रिकामा  छ । मासिक लाखौं तलब र दक्षता अभिबृद्धिका लागि धेरै खर्च भएका अनुसन्धानका कर्मचारी नै घरायसी कामदारको रुपमा प्रयोग हुँदा संगठन नै कमजोर बन्न पुगेको चर्चा हुन थालेको छ । कानुनमा विभागका कर्मचारीलाई सूचना संकलन बाहेक अन्य कुनै पनि काममा पठाउने प्रावधान छैन । तर गुप्तचरका रुपमा नियुक्त भई तालिम…

Read More