यसरी पनि किन देखाईन्, इटालियन अभिनेत्रीले आफ्नो बक्षस्थल

यसरी पनि किन देखाईन्, इटालियन अभिनेत्रीले आफ्नो बक्षस्थल

टिभी अन्नपूर्ण ५ माघ, काठमाडौं । इटालीकी अभिनेत्री फ्रान्ससिस्का किप्रियन यतिबेला खुबै चर्चामा छिन् । हलिउडका मात्र होइन, अन्य देशका अभिनेत्री पनि पहिरन सेक्सी लगाएर रेड कार्पेटमा पुग्ने गरेका घटना नभएका होईन् । इटालीकी अभिनेत्री फ्रान्ससिस्का किप्रियन पनि एक कार्यक्रममा रेड कार्पेटमा यस्तै पहिरनमा पुगेकी थिइन् । उनले आफ्नो ठूला बक्षस्थल स्पष्ट रुपमा देखाएकी थिइन् । उनको छाला रंगको पहिरन यति धेरै खुलेको थियो कि, बक्षस्थललाई नै ढाक्न सकिरहेको थिएन । छाला रंगको पहिरन लगाउँदा उनको गोप्य अंग देखिने डर थियो । जसले गर्दा उनले सेतो झोलाले छोपिरहेकी थिइन् ।

Read More

सम्पदा मासेर यसरी बनाईंदैछ आधुनिक भवन

सम्पदा मासेर यसरी बनाईंदैछ आधुनिक भवन

टिभी अन्नपूर्ण ५ माघ, काठमाडौं । नेपाली सेनाले सिंहदरबारस्थित पुतली बगैंचावरिपरि रहेका सुरक्षा निकायको व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद् भवन बनाउन अस्वीकार गर्‍यो । केही दिनअघि पुतली बगैंचामा नयाँ संसद् भवन बनाउन उक्त ठाउँ खाली गरिदिन संसद् सचिवालयले गरेको आग्रह अस्वीकार गर्दै सेनाले त्यसवरिपरि रहेका राष्ट्रिय सुरक्षापरिषद्को सचिवालय र सेनाका निकायको व्यवस्थापन गर्नुपर्ने सर्त तेस्र्याएको छ । सिंहदरबार पुनर्निर्माण योजनाले तयार पारेको गुरुयोजनामा पुतली बगैंचामा संसद् भवन बनाउन सुझाव दिइएको थियो । त्यसैअनुसार मन्त्रिपरिषद्को २०५५ साउन ८ को बैठकले पुतली बगैंचामा संसद् भवन बनाउन दिने निर्णय गरेको थियो । राजनीतिक…

Read More

रातो पहिरनमा आधा बक्षस्थल शो गर्दै जेनिफरको खुशी

रातो पहिरनमा आधा बक्षस्थल शो गर्दै जेनिफरको खुशी

टिभी अन्नपूर्ण ५ माघ, काठमाडौं । विश्व चर्चित गायिका जेनिफर लोपेज रातो पहिरनमा निकै सेक्सी देखिएकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राममा सार्वजनिक गरेको तस्बिरमा उनको आधा बक्षस्थल शो गरिएको छ । आफ्नो पछिल्लो शोको तस्बिर सार्वजनिक गर्दै उनले फ्यानसँग खुशी साटेकी छिन् । ४७ बर्षको उमेरमा पनि जेनिफर निकै आकर्षक देखिएकी छिन् । उनले नयाँ प्रोडक्शनसँग पहिलो दिन काम गर्दा खुशी भएको र आफूलाई भाग्यमानी ठानेको पनि बताएकी छिन् । गायिका जेनिफरले लामो समयदेखि विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । अहिलेको नयाँ फोटोले आफ्ना फ्यानका माझ चर्चा कमाईरहेकी जेनिफरले…

Read More

किन छन्, १६ बर्षदेखि एकअर्कालाई मार्ने कोसीसमा अक्षय कुमार र ट्विंकल

किन छन्, १६ बर्षदेखि एकअर्कालाई मार्ने कोसीसमा अक्षय कुमार र ट्विंकल

टिभी अन्नपूर्ण ५ माघ, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री ट्विंकल खन्नाको आज १६ औँ वैवाहिक बर्षगाँठ हो । वैवाहिक बर्षगाँठको अवसर पारेर ट्विंकलले ईन्स्टाग्रामा एक भिडियो सेयर गरेकी छिन् जसमा उनीहरु झगडा गरिरहेका छन् । ट्विंकलले यो भिडियोको क्याप्सनमा, हामी १६ बर्ष देखि एकअर्कालाई मार्ने कोसीस गरिरहेका छौँ । तर अहिले सम्म पनि सफल भएका छैनौँ, लेखेकी छिन् । अक्षय र ट्विंकलको विवाह १७ जनवरी २००१ मा भएको हो । प्रेम विवाह गरेका यी दुईको विवाह प्रसंग निकै चाखलाग्दो छ । सन् २००० मा ट्विंकल अभिनित सिनेमा…

Read More

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइयो

यमबुद्धले आत्महत्या नै गरेको पुष्टी, पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइयो

टिभी अन्नपूर्ण ५ माघ, काठमाडौं । यमबुद्धले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको उनको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवाजनलाई दिएका छन् । गत शनिवार बिहान लन्डनस्थित आफ्नै निवासको बाथरुममा झुन्डिएको अवस्थामा भेटिएका र्‍यापर यमबुद्ध (अनिल अधिकारी) ले आत्महत्या नै गरेको पुष्टी भएको हो । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए । रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको…

Read More

‘झलक दिखलाजा’ मा तेरियालाई जिताउन आग्रह, भोटिङका यसरी गर्न सकिन्छ

‘झलक दिखलाजा’ मा तेरियालाई जिताउन आग्रह, भोटिङका यसरी गर्न सकिन्छ

टिभी अन्नपूर्ण ४ माघ, काठमाडौं । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण भइरहेको डान्स रियालिटी सो ‘झलक दिखलाजा’ को फाइनलमा पुगेकी नेपाली कलाकार तेरिया फौजा मगरलाई जिताउन आग्रह गरिएको छ । डान्स रियालिटी सो ‘झलक दिखलाजा’ को फाइनलमा पुगेकी तेरिया फौजा मगरलाई अनलाईन तथा मोबाईल म्यासेजबाट भोटिगरी जिताउन परिवारले आह्वान गरेका छन् । तेरिया मगर फाउन्डेसनले अनलाइन अथवा मोबाइलमार्फत तेरियालाई भोट गरी फाइनल विजेता बनाउन आग्रह गरेको हो। फाउन्डेसन अध्यक्ष कृष्णबहादुर फौजा मगरले तेरियाले जित्नु आमनेपालीले जितेसरह रहेको बताउँदै आफ्नी नातिनीसमेत रहेकी तेरियालाई सबैको सहयोग आवश्यक भएको बताए। नेपालमा मोबाइलबाट भोटिङ…

Read More

साहरुख खानले महिलाको इज्जत नगरे छोराको गर्धन काटिदिने धम्की दिएपछि…

साहरुख खानले महिलाको इज्जत नगरे छोराको गर्धन काटिदिने धम्की दिएपछि…

टिभी अन्नपूर्ण ४ माघ, काठमाडौं । बलिउड अभिनेता साहरुख खानले आफ्ना २ छोरा आर्यन र अव्राहमको गर्धन नै काटिदिने धम्की दिएका छन् । छोराहरुले महिलाको इज्जत नगरे गर्धन नै काटिदिने बताएका हुन् । साहरुखले एक म्यागेजिनलाई दिएको अन्र्तवार्तामा महिलाको इज्जत गर्न आग्रह गरेका छन् । भारतको बैंगलोरमा एक यूवतीमाथि भएको दुव्र्यवहारमा साहरुख बोलेका हुन् । उनले भनेका छन्, ‘मैले मेरा दुई छोरालाई भनेको छु कि, महिलाहरुको इज्जत गर । यदि, यसौ गरेनौ भने म गर्धन काटिदिन्छु ।’ उनले समय नबदलिएको बताए । कुनै पनि यूवती कसैको खेलौना हुन नसक्ने उनको…

Read More

नायिका प्रियंका कार्कीका पूर्व श्रीमानले बनाउँदैछन् नयाँ जीवन संगिनी

नायिका प्रियंका कार्कीका पूर्व श्रीमानले बनाउँदैछन् नयाँ जीवन संगिनी

टिभी अन्नपूर्ण ४ माघ, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी व्यस्त तथा चर्चित नायिका प्रियंका कार्कीका पूर्व श्रीमान् रोचक मैनालीले अर्को विवाह गर्दैछन् । प्रियंका कार्कीसँग औपचारिक रुपले डिभोर्स भएको दुई वर्षपछि रोचकले अर्की युवतीलाई आफ्नो जीवन संगिनी बनाउन लागेका हुन् ।  अमेरिकाको न्युयोर्कमा बस्दै आएका रोचकले अंशुमा खरेलसँग यो हप्ताभित्र कोर्ट म्यारिज गरी अमेरिकामा भव्य पार्टी गर्ने तयारी गरेका छन् । केटीको तर्फबाट यही माघ ११ गते पार्टीको आयोजना गरिएको छ । अहिले नायिका कार्की २७ वर्ष पुरा भईसकेकी छिन् । उनले २५ वर्षको उमेरमा रोचकसँग डिभोर्स गरेकी हुन् । प्रियंका…

Read More

जोखिम बढेपछि भत्काइयो प्रतापपुर मन्दिर, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी बन्ने

जोखिम बढेपछि भत्काइयो प्रतापपुर मन्दिर, पुरानै स्वरुपमा भूकम्प प्रतिरोधी बन्ने

टिभी अन्नपूर्ण ४ माघ, काठमाडौं । जोखिम बढेको भन्दै स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । गत वर्षको भूकम्पका कारण सो मन्दिरका विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि पुरातत्व विभागले भत्काएको हो । करिब पाँच महिनाको समयअवधिमा मन्दिर भत्काइएको हो । सो मन्दिर कुनै पनि बेलामा पल्टेर त्यहाँ दर्शन गर्न आउने तथा हिँड्डुल गर्नेका लागि खतरा बढेसगै भत्काउनु परेको विभागअन्तर्गत इन्जिनियरिङ शाखा प्रमुख सम्पत घिमिरेले जानकारी दिए । पुरानै स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी मन्दिरका रुपमा त्यसलाई विकास गरिने उनले बताए । विश्व सम्पदा…

Read More

यी अभिनेताले तीन वटा पत्नीबाट सुःख पाएनन्, तेस्रिसँग पनि सम्बन्ध विच्छेद

यी अभिनेताले तीन वटा पत्नीबाट सुःख पाएनन्, तेस्रिसँग पनि सम्बन्ध विच्छेद

टिभी अन्नपूर्ण ३ माघ, काठमाडौं । शलिउड अभिनेता जोनी डेप तेस्रो पत्नीबाट समेत अलग भएका छन् । अभिनेता जोनीले तेस्रो पत्नीका रुपमा भित्र्याएका अभिनेत्री एम्बर हर्डसँग समेत सम्बन्ध विच्छेद गरेका छन् । अभित्रेी एम्बरले सन् २०१६ को मे मा डिभोर्सको माग गरेकी थिईन् । एम्बर भन्दा पहिले जोनीले दुईपटक विवाह गरिसकेका थिए । उनले पहिलो विवाह लोरी एनीसँग गरेका थिए भने दोस्रो विवाह वनेसा पैराडीसँग । जोनी र एम्बरको शुक्रबार कानुनी रुपमा सम्बन्ध बिच्छेद भएको हो । जोनीले सम्बन्ध बिच्छेदको बदलामा एम्बरलाई ७ मलियिन डलर दिनुपर्ने छ । जोनीले यो…

Read More