निकै ‘लज्जास्पद’ फोटा जुन क्यामेरामा कैद भए

निकै ‘लज्जास्पद’ फोटा जुन क्यामेरामा कैद भए

टिभी अन्नपूर्ण ८ फागुन, काठमाडौं । सोसल साइटमा यस्तो फोटो भाइरल हुने गरेका छन् जसलाई देखेर अचम्म लाग्छ । यस्तोमा कुनै फोटो निकै हाँस्यास्पद हुन्छन् त कुनै ठिक समयमा कैद गरिएका र कसैले भने समाजमा प्रेरणा दिइरहेका हुन्छन् । यस्तैमा कुनै फोटो भने निकै लज्जास्पद हुन्छन् । आफुले के काम गरिरहेको छु भन्ने थाहा नहुँदा अर्कोले क्यामेरामा कैद गरेपछि मात्र थापा पाईन्छ । हुनत अहिले आफु भाइरल हुनकै लागि पनि यस्तो गरिन्छ । तर यहाँ भने यसको ठिक विपरीत भएको जस्तो देखिन्छ ।  यी फोटाहरु हेर्दा लाग्छ, यसबारेमा आफु अनविज्ञ छु…

Read More

यसरी भाइरल भए पाकिस्तानी युवतीका यस्ता फोटा

यसरी भाइरल भए पाकिस्तानी युवतीका यस्ता फोटा

टिभी अन्नपूर्ण ८ फागुन, काठमाडौं । एकाएक चर्चामा आउन सामाजिक सञ्जालको प्रयोग गर्ने लहर बढ्दै गएको छ । सामाजिक सञ्जाललाई प्रयोग गरेर आफू एकैछिनमा हिट जान पछिल्लो समय नयाँ नयाँ ट्रेन्ड सुरु भएका छन् । यसैविचमा आजकाल एक पाकिस्तानी युवतीको फोटो सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । शान्जे हयातको नाम भएकी यी युवती स्विमसुट मोडलिङ गर्छिन् । उनी चर्चित हुनुका कारण सोसल साइट इन्स्टाग्राममा अपलोड गर्ने गरेको बोल्ड फोटो पनि हो । शान्जे सन् २०१३ मा मिस पाकिस्तान वर्ल्ड बनिसकेकी छिन् । उनी पाकिस्तानको तर्फबाट मिस ग्रान्ड इन्टरनेशनल २०१३,…

Read More

यस्ता तस्वीर जुन निकै चर्चित

यस्ता तस्वीर जुन निकै चर्चित

टिभी अन्नपूर्ण ६ फागुन, काठमाडौं । आधुनिक प्रविधिको युगसँगै नयाँ नौला विषयहरुले बजार पाउने क्रम जारी रहेको छ । सुचना तथा प्रविधिको युगमा एकैछिनमा चर्चा पाउन कुनै गाह्रो छैन् । अहिले त चर्चामा आउनु परेमा सामाजिक सञ्जालको प्रयोग गरे पुग्छ । पछिल्लो समय सामाजिक सञ्जालमा सेल्फिको ट्रन्ड निकै व्यापक छ । अहिले जो कोही पनि सेल्फिसँग परिचित नभएको सायद नहोला । सामाजिक संजालमा रमाइला तस्वीर समेत आउने गरेका छन् । के तपाईले यस्ता तस्विर देख्नुभएको छ ? यि तस्विरहरुले तपाईलाई एक पटक सोच्न र विचार गर्न बाध्य बनाउने छ । भने…

Read More

यी तस्बिर देख्नेविक्तिकै सोच्न बाध्य बनाउँछ, जुन विश्कै उत्कृष्ट बने

यी तस्बिर देख्नेविक्तिकै सोच्न बाध्य बनाउँछ, जुन विश्कै उत्कृष्ट बने

टिभी अन्नपूर्ण ३ फागुन, काठमाडौं । यी तस्विर सन् २०१७ को लागि वल्र्ड प्रेस फोटो अवार्डस घोषित गरिएको छ । जुन ८० हजार भन्दा बढि तस्विरबाट छानिएका थिए । विजेता तस्विरमा केही यस्ता तस्बिर छन्, जुन हेर्दा तपाईलाई विचलित बनाउन सक्छ तर सच्चाईको समेत बताउँछ । यो पहिलो तस्विरमा टर्कीमा रुसी राजदूतको हत्या गर्नेवालाको देखिन्छ । उक्त तस्विरमा राजदूतको शव पनि देखाईएको छ । यो तस्विरले पहिलो पुरस्कार जितेको छ । यो तस्विर १९ डिसेम्बर २०१६ मा खिचिएको हो । यो तस्बिर समाचार एजेन्सी एपीका प्रेस फेटोग्राफर बुरहान ओजबिलिसीले क्यामेरामा…

Read More

ओबामाले यसरी लिए ‘वाटर सर्फिङ’ को मजा (फाेटाेफिचरसहित)

ओबामाले यसरी लिए ‘वाटर सर्फिङ’ को मजा (फाेटाेफिचरसहित)

टिभी अन्नपूर्ण २६ माघ, काठमाडौं । अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको नयाँ जीवन सुरु भएको छ । ८ वर्षसम्म विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई नेतृत्व गरेका ओबामाको अवकासपूर्ण जीवन सुरु भएको हो । उनी भर्खरै साताव्यापी भ्रमण सकेर वासिंटन फर्किएका छन् । उक्त साताव्यापी भ्रमणमा ओबामाले कति रमाईलो र आनन्द लिएभन्ने कुरा घुमफिरका प्रकाशमा आएका केही तस्वीरले देखाउँछ । अर्बपति मित्र रिचर्ड ब्रेनसनका साथ ओबामाले भर्जिन आइल्याण्डमा केही समय बिताएका थिए । ब्रेनसनकै नीजि द्वीपमा ओबामा र ब्रेनसनले रमाइलो गरेको तस्वीर प्रकाशमा आएको हो । ब्रेनसन र ओबामाले ‘वाटर स्पोर्ट’को मजा…

Read More

जापानमा अनौठो पुरुष यौनांगको उत्सवः लिंग पर्व (फोटोफिचर)

जापानमा अनौठो पुरुष यौनांगको उत्सवः लिंग पर्व (फोटोफिचर)

टिभी अन्नपूर्ण २ माघ, काठमाडौं । जापान भन्नेविक्तिकै, ‘ए यहाँ त केही पनि अनौठो मात्र हुन्छ,’ भन्ने मनसाय बनिसकेको छ । यसै मनयासमा एउटा अर्कोपनि बनाउनुपर्ने हुन्छ की यहाँ लिंग पर्व पनि हुन्छ भने । जापानमा वर्सेनि लिंग पर्व मनाईदै आएको छ । पछिल्लो समय यो जापानीहरुको एउटा परम्परा नै बसिसकेको छ । उक्त लिंग पर्वमा स्टिलबाट बनेको बडेमाको कृत्रिम लिंग खटमा राखेर सहर परिक्रमा गराउने मेलामा हजारौँ मानिस सहभागी हुन्छन् । जापानको कावासाकीमा मनाइने यो लिंग पर्वको नाम शिन्टो कानामारा मात्सुरी राखिएको छ । यो पर्वमा कावासाकी सहर लिंगमय…

Read More

तस्बिरमा कस्तो बित्यो राष्ट्रपति बाराक ओबामाको कार्यकाल

तस्बिरमा कस्तो बित्यो राष्ट्रपति बाराक ओबामाको कार्यकाल

टिभी अन्नपूर्ण २७ पुस, काठमाडौं । आठ वर्षको दुई कार्यकाल समेर बाराक ओबामाले १० जनवरीमा बिदा लिएका छन् । उनले आज आफ्नो अन्तिम बिदाई भाषण समेत गरे । विदाई भाषणमा उनी यती भावुक देखिएकी उनको भाषण सुन्ने र हेर्ने समेत भावुक भए । आफ्नो आठ वर्षे कार्यकाल विताएका बाराम ओवामाले अमेरिकाको राष्ट्रपति ईतिहासमा अलग्गै पहिचान समेत बनाए । उनको पारिवारिक माहोलपनि अत्यन्तै राम्रो रह्यो । ह्वाइट हाउसले उनका विभिन्न समयमा लिएका रोचक तथा अनौठा तस्विहरु सार्वजनिक गरेको छ ।

Read More

चन्द्रागिरी केबलकार धार्मिक पर्यटनको नमुना : प्रधानमन्त्री (भिडियोसहित)

चन्द्रागिरी केबलकार धार्मिक पर्यटनको नमुना : प्रधानमन्त्री (भिडियोसहित)

टिभी अन्नपूर्ण ३० मंसिर, काठमाडौं । पाँच महिना पहिलेदेखि सञ्चालनमा आएको चन्द्रागिरी केबलकारको आज औपचारिकरुपमा उद्घाटन भएको छ । साउन २४ गते बैदिक विधीअनुसार उद्घाटन गर्दै सञ्चालनमा आएको केबलकार आजदेखी औपचारिकरुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको छ । औपचारीक रुपमा उद्घाटन हुनुअगावै चन्द्रागिरी केबलकारले पाँच महिनाको अवधिमा दुई लाख २५ हजार यात्रुले चन्द्रागिरीको अबलोकन गरिसकेका छन् । अहिले सम्म केबलकारले १४ करोड बराबरको कारोबार गरिसकेको चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी  दिनुभयो । चन्द्रागिरि हिल्स लिमिटेडले बनाएको केवलकारको उद्घाटन गर्दै दाहालले निजी क्षेत्रको भिजन, इच्छाशक्ति, पूँजी,…

Read More

यस्तो छ, धनगढीमा रहेको एयरक्राफ्ट म्युजियम (फोटो फिचर)

यस्तो छ, धनगढीमा रहेको एयरक्राफ्ट म्युजियम (फोटो फिचर)

टिभी अन्नपूर्ण ३० मंसिर, धनगढी । नेपालमा पहिलो पटक विश्वकै नौलो एयरक्राफ्ट म्युजियम धनगढीमा अवस्थित रहेको छ । पाईलट बेद उप्रेतीले दुई वर्ष अगाडी आफ्नै जन्मथलो धनगढीमा एयरक्राफ्ट म्युजियम स्थापना गरे । बिश्वकै नौलो पर्यटकिय केन्द्रबिन्दुको रुममा स्थापित उक्त म्युजियम हेर्नेको भिडनै लाग्ने गरेको छ । विश्वभरीका हवाई यातायात सम्बन्धीका नमुनाहरु ल्याएर सजाईएको म्युजियम हेर्न सबैको मन लोभिएको पाईन्छ । कैलालीको मुटुमा रहेको हसनपुर धनगढीमा अबस्थित यो एयरक्राप्ट म्यूजियम हेर्न अहिले आन्तरिक तथा वाह्य पर्यटकको भिड लाग्ने गरेको छ । यस म्यूजियम भित्र बिश्वभरी हवाई यातायात गर्दै जाने बिबिध बिमानको…

Read More

जापानमा रामेछाप सांगितिक साँझ सम्पन्न(फोटोफिचर)

जापानमा रामेछाप सांगितिक साँझ सम्पन्न(फोटोफिचर)

सन्तोष चोखाल २८ मंसिर, जापान । टोकियोमा रामेछाप सांगितिक साँझ २०१६ भव्य रूपमा सम्पन्न भएको छ । रामेछाप समाज जापानले रामेछाप जिल्लाका दुर्गम क्षेत्रमा एम्बुलेन्स र स्वास्थ्य सामाग्री प्रदान गर्ने उद्देश्यले नेपालका उत्कृष्ट कलाकारका साथ रामेछाप सांगीतिक साँझ २०१६ सम्पन्न गरेको हो । बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नाराका साथ इकेगामिको सिटी हलमा रामेछाप सांगीतिक साँझ २०१६ भव्य रुपमा सम्पन्न भएको हो । सांगितिक साँझमा नेपालबाट आएका गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु,…

Read More