चिनियाँ व्यापारीको अवैध धन्दाः स्वरुप बिगारेर रुद्राक्ष उत्पादन

कानुन अभावको फाईदा उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन् ।

उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्धारा प्राकृतिक स्वरुप बिगारेका छन् ।

जैविक विविकता महासिन्धअनुसार सरकारो अनुमितमा मात्र प्राकृतिक बोटविरुमा र फलको स्वरुप विगार्न पाईने भए पनि चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध ढंगले स्वरुप परिवर्तन गरिरहेका छन् ।, यो खबर आजकोकारोवारमा छ ।

Related posts

Leave a Comment