लोक दोहोरी इतिहासमै पहिलो पटक आयो यस्तो स्टाइलिश भिडियो

रोशन पोखरेल विराटनगर ।

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट एक्सन कमेडि समेटिएको नयाँ डान्सिङ लोकदोहोरी गित “किन्नलाई पाइन्छ सब थोक पैसाले” भखरै बजारमा आएको छ ।

दोहोरी गित संगितको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गायक लोकेन्द्र शाहि ठकुरी र माया र्पोधेको कर्णप्रिय आवाजमा भैरव कालिका म्युजिक कम्पनिले अहिले सम्मकै लोकदोहोरीको गितलाई बजारमा ल्याएको छ । परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस शब्द सर्जक तथा संगितकार सपना केसी सवोकृष्ट शब्द रचना रहेको छ । माया प्रेममा पर्दाको रोमान्चक अनुभुति र एक्सन लाई यस गितमा सर्वत्र चर्चा गरिएको छ ।

उक्त नयाँ डान्सिङ गितको भिडियोलाई अहिलेका निकै ब्यस्त निर्देशन काजिस श्रेष्ठ ले गरेका छन । साथै ज्यादै रोमान्टिक भिडियोमा अहिलेकि निकै व्यस्त निर्देशक तथा मोडल काजिस श्रेष्ठ र करिष्मा ढकालको को जोडदार नित्य र एक्सन रहेको छ । सागर गौतमले ले खिचेको भिडियो लाई अविनास डिसिले सम्पादन गरेका छन । अहिलेको संगितिक पारखि श्रोता तथा दर्शकले धेरै मन पराउने निमार्ण पक्षले जनाएको छ ।

भिडियो क्लिक गर्नुहोला

Related posts

Leave a Comment