अमेरिकी राष्ट्रपति ट्रम्प नेपालमा (भिडियाे सहित)

काठमाडौं ।

दक्षिण एसियामै पहिलो पटक हाँस्य कलाकार मनोज गजुरेलले डोनाल्ड ट्रम्पको नक्कल गर्नुभएको छ ।

आफुलाई बहुरुपी बनाउन निकै खप्पिस गजुरेल यस वर्षको गाईजात्राको आकर्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्नुभएको हो ।

धेरैले गजुरेललाई ट्रम्पको रुपमा खुब मन पराए । ‘यो वर्षको गाईजात्रा मेरो ट्रम्प रुपले अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बनेको छ’, गजुरेलले भने ।

Related posts

Leave a Comment