तपाईले चलाउने फेसबुकका लागी हरेक वर्ष बिदेश जान्छ दुई खर्ब रुपैयाँ

नेपालले एक बर्षको अवधिमा करीब दुई खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो ।

यो रकम विस २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ थियो । विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन् ।

सोही ब्याण्डविथ प्रयोग गरेवापतको मुल्य नेपालका इन्टरनेट सेवा प्रदायकहरुले विदेश पठाउने गरेका छन । जसअनुसार पछिल्लो एकबर्षमा मात्रै नेपालबाट इन्टरनेट खरिदका लागी १ अर्ब ९१ करोड ४० लाख रुपैंया बाहिरिएको छ ।

Related posts

Leave a Comment