नारायणगढ-मुग्लीन सडक सुचारु

काठमाडौँ ।
नारायणगढ मुग्लीन सडक सुचारु भएको छ ।

प्रहरीका अनुसार साँझ पौने सात बजेबाट सडक सुचारु भएको हो । उक्त सडक खण्डमा खसेको पहिरो हटाउने कार्य सकिएकाले अहिले सुचारु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण पहिरो खसेर सडक बेलाबेला अवरुद्ध हुँदै आएको छ ।

Related posts

Leave a Comment