स्यार्पु ताल

Image

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ५ मा पर्ने पर्यटकीयस्थल स्यार्पु ताल । यहाँ असारदेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरूको चहलपहल बढ्ने गर्दछ । तस्बिर : बलबहादुर ओली (बलेन्द्र)/रासस