कागबेनी बजार [फोटो] ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ चैत्र ९, बिहीबार १५:३६ सुन्दर लाग्ने नाङ्गा डाँडा र हिन्दु धर्मालम्बीहरुले पवित्र मान्ने कालीगण्डकी किनारमा अवस्थित मुस्ताङको कागबेनी बजार। कागबेनीमा बर्सेनि बडादसैँ र चैते दसैँको सोह्र श्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ। सुमनजङ्ग थापा