काठेखोलाको पुलमा पुग्न भर्याङ चढेर जोखिमपूर्ण यात्रा गर्दै ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७८ असार ४, शुक्रबार १४:५० बाढीले क्षति पु-याएको बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित काठेखोलाको पुलमा पुग्न भ-याङ चढ्दै एक बालक । तस्वीरः तारानाथ आचार्य