आठबीसकोट नगरपालिकाको गोतामकोट गाउँमा पर्यटक ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७७ चैत्र ११, बुधबार १४:३० आठबीसकोट नगरपालिका –५, ६ रुकुम पश्चिममा रहेको गोतामकोट गाउँ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु गुम्ने र गौतमहरुको उद्गम स्थल भएको भन्दै त्यहाँ पुग्नेको सङ्ख्या अत्यधिक बढेको छ । तस्वीर : हेमन्त केसी