मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी

काठमाडौँ महानगरका मेयर बालेन शाहको पद खाइदिन सक्ने भन्दै स्पष्टीकरण सोधेर चर्चामा आएका नेपाल नागरिक उडड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सरकारले बर्खास्त गर्ने भएको छ । महानिर्देशक अधिकारीले प्राधिकरणभित्र चरम अनियमितता गरेको उजुरीको चाङ लागेपछि सरकारले उनलाई महानिर्देशक पदबाट बर्खास्तीको तयारी गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले अधिकारीलाई बर्खास्त गर्ने … Continue reading मेयर बालेनको पद खाइदिने धम्की दिने अधिकारीलाई बर्खास्त गर्ने सरकारको तयारी