लालबहादुर विकको न्यायका लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।

सुनसरी जिल्ला अदालतबाट ठगी मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी -१९ तरहराका गोपाल भनिने लालबहादुर विक निर्दोष रहेकाले उनलाई रिहा गर्नुपर्ने मागसहित प्रदर्शन गरिएको हो।

सम्बन्धित समाचार