साँगेफाँटको धानखेत ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० श्रावण १६, मंगलवार १०:०६ तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटस्थित धान खेत । जिल्लामा पर्याप्त पानी पर्दा ७९ प्रतिशत भूभागमा मात्रै रोपाइँ सकिएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस