तिप्लिङ पुगेर आयो सरकारी गाडी

 धादिङबाट नुवाकोट, रसुवाको स्याप्रुबेसी हुँदै रुवीभ्याली–१, पाङसाङ पास पुगेको जीप । यो जीप रुवीभ्यालीको तिप्लिङ, सेर्तुङ र खनियाबासको किन्ताङफेदी हुँदै धादिङबेँसी आइपुगेको छ । धादिङबेसी तिप्लिङ सडक खोलिएपछि सरकारी टोलीले पहिलोपटक यो बाटो पार गरेको हो । तस्बिर : शंकर श्रेष्ठ/रासस

सम्बन्धित समाचार