खुला आकाशमुनि भूकम्पपीडित, राहत बोक्ने हेलिकोप्टरमा नेताहरूको मस्ती
भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको जाजरकोटका दुर्गम क्षेत्र मात्र होइन, सदरमुकाम खलङ्गामा समेत मानिसहरु खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लाका दुर्गम गाउँहरुमा पीडितहरु त्रिपाल समेत नपाएर खुला आकाशमुनि रात काट्न बाध्य त छन् नै, सदरमुकाम खलङ्गामा समेत पीडितहरु खुला आकाशमुनि बसिरहेका छन् । चिसोमा बाहिर बस्नु पर्दाको दुःख त छँदैछ, उनीहरुलाई खाद्यान्नको समेत … Continue reading खुला आकाशमुनि भूकम्पपीडित, राहत बोक्ने हेलिकोप्टरमा नेताहरूको मस्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed