मालिका धुरीबाट देखिएको गुर्जा र चुरेन ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० कार्तिक २४, शुक्रबार १०:१३ म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको मालिका धुरीबाट देखिएको गुर्जा र चुरेन हिमशृंखला । समुद्र सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको मालिका धुरी हिमशृंखलाको दृश्य अवलोकनका निम्ति उपयुक्त गन्तव्य हो । तस्बिर : सन्तोष गौतम/रासस ।