तोरीको फूलमा पुतली ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०८० मंसिर २, शनिबार १३:५५ घोराही उपमहानगरपालिका–५ मन्नामेस्थित किसानको बारीमा फूलेको तोरीको फूलको रस खाँदै पुतली । तस्बिर : कुलदीप न्यौपाने /रासस